• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
निकुञ्जले पक्राउ गरेका गाउँलेलाई स्थानीयले जबरजस्ती छुटाए
  • खबरदाता

मंसिर ८ ,२०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर कार्यालय अमलटारीले पक्राउ गरेका ३२ जनालाई स्थानीय गाउँलेले जबर्जस्ति छुटाएका छन। उनिहरुलाई शनिबार राति निकुञ्जले घरघर गएर पक्राउ गरेको थियो । पक्राउ परेका स्थानीय गुन्द्रही ढकाहा मध्यवर्ती क्षेत्रका बासिन्दा थिए...

राजा वीरेन्द्रको निजी निवास आइतबारबाट अवलोकन गर्न पाइने

मंसिर–६, २०७७ काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ...

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न

मंसिर–६, २०७७ आस्थाको महापर्व छठ पर्व अन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन...

सरसफाई देखि गर्भवतीजाँचमा चेपाङहरु सक्रिय
  • खवरदाता

मंसिर–५, २०७७ चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडानम्वर १ कादिपक चेपाङले १६ वर्षमै विहे गरे । अहिले २९ बर्षमा उनका ३ सन्तान छन् । “सानैमा बिहे गरियो तर अहिले छोराछोरीलाई भने पढाएको छु । शिक्षाकै कमीले चेपाङहरु पछि परेको मैले...

लक्ष्मीपूजा आजै – नेपाल पञ्चाङ्ग निर्णायक समिती

कार्तिक–२९, २०७७ आज शनिवार कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर कुकुर पुजा र लक्ष्मी पुजा फरक फरक दिन मनाउने भनेर कतिपयले तर्क दिदैं कात्तिक ३० गते अर्थात् आइतबार लक्ष्मीपूजा मनाउनुपर्ने बताएका...

गौमाता सबैकी त्राता

बद्रीप्रसाद दाहाल / कार्तिक–२९, २०७७ संस्कृतमा प्रचलित ‘तिथिबार’ भन्ने शब्दबाट नेपाली जनजिब्रोले ‘तिहार’ भन्न थालेको धेरै भयो । मूलतः कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड अर्थात् उत्सव (काग, कुकुर, गाई, गोरु र भाइ तिहार) यमपञ्चक, दीपावलीलाई...

निको भएका संक्रमितलाई भरतपुरको १० नं. वडा कार्यालयमा प्रवेश निषेध !

वडा अध्यक्ष अरुण पीडित भण्डारीको दस्तखतको लागि सेवाग्राहीहरु बिहान ११ बजेबाट दिउँसो ४ बजे सम्म पर्खन बाध्य छन। केपी शर्मा कार्तिक २८,२०७७ 'कोरोना संक्रमितलाई हेला नगरौ , माया गरौं ' भनेर प्रत्येक दिन स्वास्थ्य मन्त्रालयले फुकिरहँदा भरतपुर महानगरपालिका वडा न...

बस दुर्घटनामा नौ जनाको मृत्यु, ३४ घाईते

  कार्तिक २८, २०७७ बैतडी र दार्चुलाको सीमानागन्नाबाट महेन्द्रनगर जादै गरेको बस विहीबार रातिखोड्पेमादुर्घटना हुँदा नौ जनाको मृत्यु भएको भने ३४ जना घाईते भएका छन् । गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस विहीबार राति...

आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह

  कार्तिक २८, २०७७ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना महामारीका कारण पर्यटन भ्रमण वर्ष सफल नभएकाले आन्तरिक पर्यटक बढाउन सबै सरोकार पक्षलाई आग्रह गरेका छन । गृहजिल्ला ताप्लेजुङमा स्थानीय तहको साताव्यापी अवलोकन तथा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८