• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एक जेसिबि सहित ६ वटा टिपर नियन्त्रणमा
  • खबरदाता

पुस १९,२०७९   चितवन - अबैध तरिकाले नदिजन्य पदार्थ उत्खनन गर्ने एक जेसिबि सहित ६ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन प्रहरीका अनुसार मंगलबार बिहान ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय खैरहनीले खैरहनी नगरपालिका वडा नम्बर ३ बाट बा...

गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
  • खबरदाता

पुस १९,२०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिएका ठाउँमा तत्काल सुधार गर्न सचिवहरूलाई निर्देशन दिएका छन्। दुईदिने बैठकपछि उनले नागरिकका गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन्। लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतमा देखिएका समस्या समाधान गर्न पनि प्रधानमन्त्रीले...

क्याम्पस हाताभित्र खुकुरी प्रहार गर्ने ३ विद्यार्थी निस्कासित
  • खबरदाता

पुस १९,२०७९   काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले खुकुरी प्रहार गर्ने ३ जना विद्यार्थीलाई क्याम्पसबाट निस्कासन गरेको छ। गत पुस १३ गते बिहानी कक्षा सञ्चालन भइरहेका बेला आरआर क्याम्पस परिसरभित्र विद्यार्थीहरूले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गर्न...

नीलगाई मारेको आरोपमा तीन जना पक्राउ
  • खबरदाता

पुस १६, २०७९   बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको...

‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’
  • खबरदाता

पुस १५, २०७९     राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता चाहेको त होइन भन्ने आशंका व्यक्त गर्न...

फिर्ता भए १ सय ९४ सुरक्षाकर्मी
  • खबरदाता

पुस १४, २०७९   देशभरका विभिन्न स्थानबाट १ सय ९४ सुरक्षाकर्मी फिर्ता भएका छन्। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले ४८ घन्टामा विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका ९१ सशस्त्र प्रहरी र नेपाल प्रहरीका १०३ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिएका छन्। उपप्रधानमन्त्री...

डिएसपी ठगबहादुर केसी निलम्बित
  • खबरदाता

पुस १४, २०७९     गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी...

बिभागिय स्विकृति बिना सुरक्षा निकायका पदाधिकारीले नेता भेट्न नपाउने
  • खबरदाता

पुस १४,२०७९   सुरक्षा निकायका पदाधिकारीहरूले स्विकार्नु बेगर राजनितिक दलका नेताहरुलाइ भेट्न नपाइने भएको छ। गृह मन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य अबस्थामा कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन...

आरआर कलेजमा झडप हुँदा दुई जना घाइते
  • खबरदाता

पुस १३, २०७९ काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) कलेजमा दुई पक्षबीच झडप भएको छ। बुधबार बिहान आरआर कलेजमा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। घाइतेको उपचारको लागि मोडल अस्पताल लगिएको छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८