• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?
  • खबरदाता

पुस १३, २०७९   नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय संहालेको दोस्रो दिन...

 चितवन राष्ट्रिय निकुञ्जका खोर बाघले भरिए
  • खबरदाता

पुस १२, २०७९   चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी...

नियमविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रालयको निर्देशन
  • खबरदाता

पुस १२, २०७९   गृहमन्त्रालयले नियमविपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी २४ घण्टाभित्र फिर्ता गर्न मातहत निकायलाई निर्देशन दिएको छ । बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई...

आरोपित डिएसपी ठगबहादुरलाई एसपी निवासमा सत्कार
  • खबरदाता

पुस १२, २०७९   इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरे पनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेको छ ।   डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला...

चार्ल्स शोभराज १० वर्ष नेपाल आउन नपाउनेगरि निष्कासित
  • खबरदाता

पुस ८ ,२०७९   हत्या अभियोगमा १९ वर्ष जेल जीवन बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट निष्कासन गरिएको छ। शोभराजलाई शुक्रबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्स फिर्ता पठाइएको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले हिमालखबरलाई बताइन्। उनलाई कतार एअरवेजको...

शोभराजलाई नेपाल फर्किन नपाउने गरी फ्रान्स पठाइने
  • खबरदाता

पुस ८, २०७९     सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै केहीबेरअघि मात्र जेलबाट छुटेका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागमा पुर्‍याइएको छ । जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै आज शुक्रबार केन्द्रीय कारागारबाट छुटेका फ्रान्सेली नागरिक शोभराजलाई अध्यागमनको जिम्मा लगाइएको...

जेलबाट छुटे चार्ल्स शोभराज
  • खबरदाता

पुस ७, २०७९   कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ...

पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालकको अनुमतिपत्र निलम्बन
  • खबरदाता

पुस २, २०७९   ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त...

मिटर ब्याजीको प्रमाण सङ्कलन गर्दै चितवन प्रहरी
  • खबरदाता

मंसिर २६,२०७९   मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८