• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
सालको काठ सहित तीन मोटरसाइकल नियन्त्रणमा
  • खबरदाता

मंसिर २५,२०७९   चितवन - सालको काठ सहित भरतपुरबाट प्रहरीले तीन मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीले जनाए अनुसार आइतबार राती १ बजेको समयमा चितवनको भरतपुर ११ भोजाड स्थित खगेरी पुल नजिकैबाट ना १६ प २०५७,ना ६ प २६४२ र ग...

नक्कली प्रशासकीय अधिकृत बाग्लुङबाट पक्राउ
  • रासस

मंसिर १२,२०७९   जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो । प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना...

पाँचथरमा मतदानस्थल नजिक विष्फोट, मतदान स्थगित
  • खबरदाता

मंसिर ४, २०७९   पाँचथर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ। मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोटसँगै केही बमका छर्रा...

विराटनगरमा पनि शंकास्पद वस्तु भेटियो
  • खबरदाता

मंसिर ३, २०७९   निर्वाचनको अघिल्लो दिन आज शनिबार विराटनगरमा शंकास्पद बस्तु फेला परेको छ । शनिबार बिहान विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । सडकको छेउमा बिहान साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले...

चितवनका तीनवटै मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान
  • रासस

मंसिर ३, २०७९ चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा...

रुपन्देही सीमा नाकामा सुरक्षा कडा
  • खबरदाता

मंसिर ३ ,२०७९   भैरहवा । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय...

भरतपुरको बाइपास रोडमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज
  • खबरदाता

मंसिर ३,२०७९   चितवन - चितवनको भरतपुर स्थिति बाइपास रोडको आँखा अस्पताल नजिक फेला परेको शंकास्पद बस्तु डिस्पोज गरिएको छ। प्रहरीले जनाए अनुसार सनिवार राति साढे १२ बजेको समयमा भरतपुर १२ स्थिति उक्त सडक खण्डमा शंकास्पद अबस्थामा प्रेसरकुकर फेला परेको...

काठमाडौँमा पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन
  • खबरदाता

मंसिर २, २०७९   मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न पाँच हजार सात सय...

आज रातिदेखि देशभर मदिरा बिक्री ​र सेवनमा प्रतिबन्ध
  • खबरदाता

मंसिर १, २०७९   सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो ।   ४ मंसिरमा हुने प्रतिनिधि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८