• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
चितवनमा सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु
  • रासस

पुस- २६,२०७९     जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने...

गृहमन्त्रीले हटाए अगुवापछुवा गाडी
  • खबरदाता

पुस २३, २०७९   उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवापछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले ‘आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने’ बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् । गृहमन्त्रीको सुरक्षामा...

अमेरिकाबाट शंकास्पद धन भित्र्याएको अभियोगमा शाह पक्राउ
  • खबरदाता

पुस २२, २०७९   अमेरिकाबाट शंकास्पद रकम भित्र्याएको आरोपमा नेपाल राष्ट्र ब्यांकले छानबिन गरिरहेका पृथ्वीबहादुर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको छ । अमेरिकी नागरिक र ब्यांकिङ ठगी कसुरमा शाह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर...

आइतबार देखि चितवनमा सेवाग्राहीलाइ ‘टाइम कार्ड’
  • खबरदाता

पुस २२ ,२०७९   चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो । कर्मचारीहरूलाई सेवाप्रति...

गृहमन्त्रीको निर्णय आफैंलाई भारी पर्दै !
  • खबरदाता

पुस २२, २०७९   उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ। मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए। मन्त्रालयका सचिव, सहसचिव, तथा अन्य अधिकारीलाई...

मृतकको ब्रासलेट चोरीको आरोपमा भरतपुर अस्पतालका गार्ड पक्राउ
  • खबरदाता

पुस २१,२०७९   चितवन ( मृतकको ब्रासलेट चोरी गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऎसेलुखर्क ६ घर भइ हाल भरतपुर ७ बस्ने कृष्ण राइ रहेका छन।   प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९...

एक साता पनि टिकेन गृहको निर्णय , प्रधानमन्त्री कार्यालय र गृहविच टकराव
  • खबरदाता

पुस २१ ,२०७९   नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले विभिन्न स्थानमा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन निर्णय गर्‍यो। तर उक्त निर्णय एक साता पनि टिक्न सकेन। नेपाल प्रहरीमा फिर्ता भइसकेका १८ सवारी चालकलाई प्रधानमन्त्रीको कार्यालयले फेरि पठाउन निर्देशन...

चितवन कारागारबाट १५ महिला कैदीलाई भिमफेदि सारियो
  • खबरदाता

पुस २०,२०७९   चितवन - कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरुलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको हो । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८...

गृहमन्त्री लामिछानेका हातमा मिटरब्याज प्रतिवेदन
  • खबरदाता

पुस २०, २०७९   काठमाडौँ ।मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेश समेतको व्यावस्था सिफारिस गर्न गठित कार्यदलले मिटरब्याजबाट पीडितहरुको समस्या समाधान गर्न केही कानुन संशोधन र केही थप गर्नुपर्ने सुझावसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८