• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माण नगर्न सर्वोच्चको आदेश
  • रासस

माघ ४, २०७९     सर्वोच्च अदालतले सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल गरेरमात्र निष्कर्षमा...

प्रतिआतङ्वाद कारबाहीमा चार जना आतङ्कवादी मारिए
  • खबरदाता

माघ ४, २०७९   इस्लामावाद - देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो । सुरक्षा बल र नागरिकमाथि...

१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ
  • खबरदाता

माघ ४,२०७९   सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । निर्माण कार्यको भुक्तानी...

क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण
  • रासस

माघ २, २०७९     पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ । क्यानका प्रवक्ता...

भूकम्प सुरक्षा दिवसमा मन्त्रालयको कृत्रिम घटना अभ्यास
  • खबरदाता

माघ २, २०७९     विराटनगर स् प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भूकम्प सुरक्षा सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ।   २५ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर सोमबार मन्त्रालयले उक्त अभ्यास गरेको हो। विराटनगर–२ स्थित शंकरपुर...

काठमाडौंबाट आएका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम
  • खबरदाता

माघ २,२०७९     विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा। गोपाल चौधरी र डा। समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् ।  ...

१७ डीआईजीको काज सरुवा, को कहाँ पुगे ?
  • खबरदाता

पुस २९, २०७९     प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को काज सरुवा गरेको छ । कार्यालयले बिहीबार अर्को आदेश नभएसम्मका लागि भन्दै उनीहरुलाई काज सरुवा गरेको हो । कार्यालयले गरेको काज सरुवाको पत्राचारअनुसार डीआईजी...

चितवन आएर गृहमन्त्रीले भने ‘आदेश होइन कानुनको पालना गर्नु’
  • खबरदाता

पुस २८, २०७९     उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको...

मेघौली क्षेत्रमा रहेको गोविन्दे हात्तीलाई मात नियन्त्रण गर्ने औषधि
  • खबरदाता

पुस २८,२०७९   चितवन । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८