साउन १,२०७८ सन् २०२१ जनवरीदेखि जुनसम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । सन् २०२० को सोही समयमा भएका घटनाभन्दा अहिले कम भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार यस छ महिनामा महिला बलात्कारका घटना छ,...
असार ३०, २०७८ एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८र७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त हुनुभएका अर्थमन्त्री विष्णु पौडेलद्वारा गत जेठ १५...
असार २७,२०७८ चितवनमा माछा मार्ने क्रममा ह्यूम पाईमा पसेका १ पुरुषको मृत्यु भएको छ । भारतपुर महानगरपालिका ३ को बाह्रघरेमा ढलनिकासको लागि नारायणी नदि सम्म लैजान जमिनमुनी गाडीएको ह्यूम पाइपमा माछस मार्न भन्दै छिरेका सोही स्थानका बर्ष ३५ का लाल...
असार २४,२०७८ चितवन ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन। स्कुटरमा पछाडि बस्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ की विणु दवाडीको मृत्यु भएको छ भने सोही स्थानकी चालक जस्मिन...
असार २३,२०७८ नारायणगढ- मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा आएको छ । उक्त सडकखण्डको सेतिदोभानमा पहिरो गएका कारण राती देखि अबरुद्ध सडक अहिले बिहान ८:२५ बजेबाट एकतर्फी बाटो सुचारु भएको प्रहरीले जनाएको छ । लगातारको बर्षाले गर्दा बिगत एक साता देखि...
असार २३,२०७८ देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु भएको छ । भर्खरै राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरु विभिन्न प्रदेशबाट हेरफेरमा परेका छन् । प्रदेश १ को कमाण्ड सम्हालेका ३३ किलो सुनकाण्ड छानबिनवाला हुतराज थापा धरानबाट विभागको कन्ट्रोल हुँदै सुदूरपश्चिमको कमाण्डर बनाइएका छन्...
असार २२,२०७८ जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्गका केहि क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा मंगलबार साँझ साढे ७ बजे देखि बुधबार साँझ साढे ७ बजेसम्म कर्फ्यु आदेश जारी हो। यो...
असार १९,२०७८ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज बिहान जारी गरेको सतर्कता सूचनामा इलाम र झापाको धेरै स्थानमा निरन्तर भारी वर्षा...
आषाढ १६, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार २४ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन जिल्लामा समेत अझैसम्म उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले असार २४...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८