• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
महरालाई नेकपाको स्थायी समिति सदस्य बनाउने तयारी

आश्विन–१६, २०७७ काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ । सभामुखबाट राजीनामा दिएको झण्डै एक वर्षपछि महरा नेकपाको स्थायी समिति मार्फत सक्रिय राजनीतिमा लाग्ने भएका हुन् । नेकपाको स्थायी...

प्रचण्ड आफ्नै खुट्टामा किन बन्चरो हान्दै छन् ?
  • खवरदाता

नारायण दाहाल / आश्विन–१५,२०७७ काठमाडौँ । नेकपाको कार्यकारी अधिकार पाएको खुसीमा दोस्रोपटक फुरुंग परेको केही दिनमै पुष्पकमल दाहाल प्रचण्ड फेरि हिस्स परेका छन् । पार्टीका तर्फबाट हुने सबै निर्णयमा आफ्नो हात माथि परेको भानमा जागेको उत्साह एकाएक सेलाएको छ ।...

अब मुख्य सचिवमा वैरागी, अमेरिका र बेलायतको राजदूतमा खतिवडा र रेग्मी
  • खवरदाता

आश्विन–१५,२०७७ चितवन । सरकारले मुख्य सचिवमा शंकरदार वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । बहालवाला मुख्य सचिव लोक दर्शन रेग्मीलाई भने बेलायतको लागि राजदूत बनाउन सिफारिस गर्ने निर्णय समेत मन्त्रिपरिष्द...

प्रचण्डज्यू ! तपाईँले भनेको सत्ता कब्जा यही हो, बुझ्नुभयो ?

नारायण दाहाल / आश्विन–१२,२०७७ काठमाडौँ । टाउकै गन्ने हो भने अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई तिहाइ बहुमत छैन । तर, उनले सुरुको वर्षमा दुई तिहाइ मात्र होइन, तीन चौथाइकै समर्थन पाए । शक्ति अभ्यास भने अहिले पनि शतप्रतिशतकै गरिरहेका...

ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले के गर्यो निर्णय ?
  • संबाददाता

आश्विन–११, २०७७ काठमाडौँ । नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद बैठक यो साता आइतबारनै बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात बोलाएको मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ । त्यस्तै, मन्त्रिपरिषदको...

ओली अझै भन्दैछन–‘सरकार कसैलाई भोकले ज्यान गुमाउन नदिन प्रतिबद्ध छ’

आश्विन–९,२०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्वास्थ्य र आर्थिक संकटले मानिसहरुलाई फेरी गरिवीमा धकेल्ने सम्भावना रहेकाले सचेत हुनुपर्ने बताएका छन् । मानिसहरुलाई फेरि गरिबीमा जान नदिनु अहिलेको मुख्य चुनौति रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले संयुक्त राष्ट्र...

प्रचण्डको तीन महिने कार्यकारी चुरीफुरी

नारायण दाहाल / आश्विन–६,२०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ताको बचाउका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुईपटक कार्यकारी अधिकार दिएका छन् । प्रचण्ड पनि दंग पर्दै दुवैचोटि जुँघामा ताउ लगाउन कत्ति पनि हतार गरेनन् । पहिलोपल्ट कार्यकारी...

वामदेव गौतमको मनोनयन बिरुद्ध सर्वोच्चमा रिट
  • संबाददाता

आश्विन–५,२०७७ चितवन । नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको विरुद्धमा सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन पेश भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा हराईएका नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित रहेको भन्दै उक्त सदस्यता खारेजीको लागी रिट...

बामदेबको मनोनयन लोकतन्त्रप्रति घातक प्रहार–साझापार्टी
  • संबाददाता

आश्विन–२,२०७७ काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा वर्दियाबाट पराजित नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको प्रति साझा पार्टीले आपत्ति जनाएको छ । ‘राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्ति तथा विषयगत विज्ञहरूलाई मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८