कार्तिक १९,२०७७ सात महिनाको बीचमा सत्ताधारी दल नेकपा तीन चोटि फुटको संघारमा पुग्यो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर संसदीय चुनावमा दुई तिहाई बहुमत ल्याएको नेकपाभित्रको रडाको नयाँ विषय भने होइन । एकता विन्दुबाटै विवाद पलाएको थियो ।...
नारायण दाहाल / कार्तिक १८, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बढ्दो घेराबन्दीले राजनीतिमा नयाँनयाँ चलखेल सुरु भएकाँ छन् । नेकपाभित्रै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सल्काइएको आगोमा कसको तेल परेको छ भन्ने छानबिनकै विषय छ । तर, घटनाक्रमले के देखाउँछ...
नारायण दाहाल / कार्तिक १७ ,२०७७ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ । यतिसम्मकि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने सम्मको धम्की अर्को अध्यक्ष पुष्प कमल दाहाललाई दिएका छन् । जसको परिणाम...
कार्तिक -१६ ,२०७७ लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । देशमा सबल राजनीतिक दल भएनन् भने लोकतन्त्रको कल्पना गर्न सकिँदैन । राजनीतिक दल भएर मात्र त पुग्दैन, ती दलभित्र लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धति बलियो हुनु आवश्यक हुन्छ...
नारायण दाहाल / कार्तिक -१६ ,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तासामु अहिलेसम्मकै सबैभन्दा ठूलो संकट आइलागेको छ । पार्टीको विरोधी खेमा मात्रै होइन, कतिपय उनकै विश्वासपात्र समेत उनका गतिविधिबाट टाढिने अवस्था बनेको छ । उनका कुनै पनि क्रियाकलापको बचाउ गर्न...
आश्विन–३०, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डका प्रतिष्पर्धीलाई मन्त्री उपहार दिएका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सिराहामा प्रचण्डसँग चुनाव लडेका लीलानाथ श्रेष्ठलाई ओलीले मन्त्री बनाएका हुन । यसअघि ओलीले...
आइतबार एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराए । संसदीय दलको नेताबाट नै हटाउने उनीहरुको तयारी छ । केन्द्रदेखि प्रदेशमा एकछत्र शासन गरिरहेको नेकपामा यो तहको विद्रोह होला भनेर अनुमान समेत...
आश्विन–२०, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने सरकारको प्रस्तावको विरोधमा प्रदेशसभामा तोडफोड गर्ने सांसदलाई कारवाही गर्ने तयारी गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरु बसिउद्दिन खाँ, बैजनाथ कलवार,...
नारायण दाहाल / आश्विन–१७, २०७७ काठमाडौँ । झट्ट हेर्दा इतिहासकै शक्तिशाली प्रधानमन्त्री हुन् केपी शर्मा ओली । तर उनका निर्णय हेर्ने हो भने उनी इतिहासकै कमजोर, अडानहीन र लाचार देखिन्छन् । गर्नुपर्ने निर्णय उनले गर्न सकिरहेका छैनन् । नगर्नुपर्ने निर्णय...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८