मंसिर१७, २०७७ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको बिरोधमा चितवनमा काङ्ग्रेसले प्रदर्शन गरेको छ। चितवन काङ्ग्रेसले पौडेल पक्राउको बिरोधमा भरतपुरको चौबीसकोठिमा बिरोध प्रदर्शन गरेको हो। आज साझ ५स्३० देखि ६ बजे सम्म नाराबाजी गर्दै...
मंसिर १७,२०७७ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्ने सिलसिलामा पौडेलसहितका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संघीय सरकारको बजेटमा बनेको उक्त पुल उद्घाटन गर्न पौडेल पुगेपछी नेकपाका...
मंसिर १७,२०७७ काठमाडौं । सत्तारूढ नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले द ल विभाजनसम्बन्धी अध्यादेशको तयारी गरेका छन् । पार्टीको हिजो बसेको सचिवालय बैठकमा आफू अल्पमतमा परेपछि ओलीले पद बचाउन गत बैशादमा ल्याएर फिर्ता गरेको...
मंसिर १६,२०७७ धुम्बाराही मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक बलुवाटारमै बस्ने भएको छ। गएको शनिबार मंगलबारका लागि बैठकको मिति तोकिदा धुम्बाराही बस्ने भनिएको थियो। आजमात्रै बैठक प्रधानमन्त्री निवास बालुवाटार बस्ने तय भएको सचिवालयका एक सदस्यले जानकारी दिएका हुन । बैठक...
नारायण दाहाल २०७७ मंसिर १६,२०७७ नेकपा सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफमा मन्द तर घातक प्रहार गरेपछि विरोधी खेमा रक्षात्मक बनेको छ । पार्टी कार्यालय धुम्बाराहीमा...
नारायण दाहाल / मंंसिर–१०, २०७७ नेकपाका असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेस गरेको अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र जवाफ माग्नका लागि नभई छुट्टै पार्टी गठन गर्नका लागि भएको खुलेको छ । सचिवालय बैठकमा प्रस्तुत गरेको...
मंसिर ९, २०७७ काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन । प्रधानमन्त्री ओलीले...
नारायण दाहाल मंसिर ७, २०७७ नेकपाका दुई खेमा कि तँ छैन, म छैन भन्ने तहमा पुगेपछि कार्यकर्ताहरु मारमुंग्रीमै उत्रिएका छन् । शनिबारको चितवनमा नेकपा स्थायी समिति सदस्य, पार्टी एकताका लागि विवाद समाधान अग्रसर एवं बौद्धिक नेता पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि...
मंसिर–७, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती नगर कमिटीले शनिवार नेता सुरेन्द्र पाण्डेले मन्तव्य राखिरहेको समयमा नाराबाजी गर्नेलाई कारवाहीको माग गरेको छ । आयोजक समेत रहेको नगर कमिटीका अध्यक्ष एवम नगरपालिकाका उपप्रमुख इमानसिँह लामा र सचिव रामचन्द्र पाठकद्धारा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८