मंसिर ३०, २०७७ काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । उनले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका छन् । स्थायी कमिटी बैठक चलिरहेको बेला...
उनले बिगतको स्थानिय चुनाबमा तत्कालिन माओबादीलाई काखी च्यापी महानगर सुम्पिएकोमा सो गल्तीलाई इतिहासले नबिर्सने बताए। केपि शर्मा / मंसिर २९, २०७७ भरतपुर । नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले काँग्रेसलाई नजिस्काउन चेतावनी दिएका छन् । सरकारले जिस्काएकै कारण कोरोनाले देशनै...
तनहुँको पुलकाण्डबाट सुरु भएको काँग्रेसको विरोध प्रदर्शन चितवनमा आइपुग्दा सरकारले एमसीसी पास नगराएको झोँकमा आएर टुङ्गिएको छ । केपी शर्मा, मंसिर २९, २०७७ भरतपुर । नेपाली काँग्रेस चितवनले भरतपुरमा आज आफ्नो शक्ति प्रदर्शन गरेको छ । देशभर आजै विरोधसभा आयोजना...
मंसिर २९,२०७७ चितवन । गृहमन्त्री रामबहादुर थापा बादल काङ्ग्रेसले गर्दैगरेको प्रदर्शन मृगतृष्णा मात्र रहेको बताएका छन। आज चितवन आइपुगेका थापाले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन। साथै राजावादी लगायत केहीले व्यवस्था तथा संविधान उल्टाउने प्रत्यन्त गरेपनि...
मंसिर २६, २०७७ । सरकारविरुद्ध यही मंसिर २९ गते देशभर प्रदर्शन गर्ने जनाएको काँग्रेसले मातहतका केन्द्रीय नेताहरुलाई जिल्लामा पठाउने निर्णय गरेको हो । बिहीवार गरिएको उक्त निर्णयसँगै विरोध प्रदर्शनमा सहभागी हुन नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा मकवानपुर जाने भएका...
मंसिर २५,२०७७ भरतपुर । नेपाली काङ्ग्रेस यहीँ मंसिर २९ गते देशका ७७ वोटै जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ । उसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो। देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने...
मंसिर २५,२०७७ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन बुधवार विवेकशील नेपाल दल र साझा पार्टी बिच एकीकरण भएको छ । एकताको सहमतिमा विवेकशीलका तर्फबाट मिलन पाण्डे र साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्रले हस्ताक्षर गरे । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी...
मंसिर–२२, २०७७ चितवन । राजसंस्था र हिन्दु राष्ट्रको मागगर्दै आएका राजावादीहरुले छिट्टै नै अर्को आन्दोलनको आधीबेहरी ल्याउने जनाएका छन् । राजसंस्था र हिन्दुराष्ट्रको माग सहित यही मंसिर २० गते चितवनमा भएको प्रदर्शन सफल भएको आयोजक राष्ट्रवादी चितवन समाजले पत्रकार सम्मेलन...
मंसिर २१, २०७७ काठमाडौं । सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओली स्थायी समितिमा पनि अल्पमतमा छन् । ४७ सस्यीय स्थायी समितिमा अहिले उनीसँग १७ जनामात्रै रहेको निकटस्थहरु बताउँछन् । नेकपामा ओलीविरुद्ध गठबन्धन बनाएका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८