नारायण दाहाल मंसिर ७, २०७७ नेकपाका दुई खेमा कि तँ छैन, म छैन भन्ने तहमा पुगेपछि कार्यकर्ताहरु मारमुंग्रीमै उत्रिएका छन् । शनिबारको चितवनमा नेकपा स्थायी समिति सदस्य, पार्टी एकताका लागि विवाद समाधान अग्रसर एवं बौद्धिक नेता पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि...
मंसिर–७, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती नगर कमिटीले शनिवार नेता सुरेन्द्र पाण्डेले मन्तव्य राखिरहेको समयमा नाराबाजी गर्नेलाई कारवाहीको माग गरेको छ । आयोजक समेत रहेको नगर कमिटीका अध्यक्ष एवम नगरपालिकाका उपप्रमुख इमानसिँह लामा र सचिव रामचन्द्र पाठकद्धारा...
मंसिर–६, २०७७ चितवन । चितवनको राप्ती नगरपालिकामा सुरेन्द्र पाण्डे माथि भएको घटनाको विरोधमा नेकपाका नेता माधव कुमार नेपालले विज्ञप्ती निकालेका छन् । आफ्नै जिल्लामा भएको कार्यक्रममा अनाधिकृत रुपमा व्यक्तिहरु प्रवेश गरेको र उक्त कार्य गराउने जो सुकै भएपनि छानविन गरी...
मंसिर–६, २०७७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा उनको विरुद्ध नारा लागेको छ । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले कार्यक्रममा बोल्नै नदिएर नाराबाजी...
काठमाडौँमा विरोधी नेताहरुले बढाएको दबाब र मोर्चाबन्दी छल्दै कार्तिक २७, २०७७ काठमाडौँमा विरोधी नेताहरुले बढाएको दबाब र मोर्चाबन्दी छल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पूर्वोत्तर नेपालको सीमा क्षेत्रमा गएर अर्थपूर्ण भाषण गरेका छन् । उनको भाषण मात्रै होइन, बडी...
कार्तिक २६,२०७७ काठमाडौं/ नेकपा सचिवालय बैठकको औपचारिक आह्वान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमति माग गरेका बहुमत सचिवालय सदस्यले थप दुई दिनको भाका थपेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यको...
नारायण दाहाल कार्तिक २५, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी डग्मगाएको भन्दै बाहिर कसैले चिन्ता त कसैले उत्साह मनाइरहेका छन् । तर, भित्र भने ओली ढुक्क र निष्फिक्री देखिन्छन् । ओलीले विभिन्न नेताहरुलाई पालैपालो बोलाएर भेट गर्ने, भेटका क्रममा...
नारायण दाहाल कार्तिक २३,२०७७ नेपाल कम्युनिष्ट पार्टी भित्र अहिले विवाद उत्कर्षमा पुगेको छ । पूर्व माओवादी पूर्व एमाले अर्का केपी ओलीको गुट बाहेकका नेता कार्यकर्ता पनि एक्लाएक्लै सचिवालय बैठक बोलाउनेदेखि खुमलटारमा गोप्य भेटघाटसम्मको कुराले अहिले नेकपा तातेको छ ।...
नारायण दाहाल कार्तिक २१, २०७७ पार्टी स्थायी समिति र केन्द्रीय सचिवालयले पार्टी एकताको काम सम्पन्न गरी चैतमा महाधिवेशन गर्ने कार्ययोजना ल्याउने जिम्मेवारी दिएका नेकपाका दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल सरकार सञ्चालनका काममा अवरोध गर्न सक्रिय भएका छन् । राज्य सञ्चालनमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८