भाद्र–१५, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र १४ गते गरिएको परीक्षणमा चितवनका १९ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले जनाए अनुसार भरतपुरका ११ महिला...
भाद्र–१५,२०७७ जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाउनुभएको छ । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा अहिले प्रधानमन्त्री पद खाली रहेको छ । आकाङ्क्षी सुगा सरकारको प्रमुख...
भाद्र –१५,२०७७ भारतमा कोराना भाइरस संक्रमणको महामारी दु्रत गतिमा बढ्दैछ । पछिल्लो तंथ्याक हेर्दा कमजोर हुने संकेत देखिदैन । आइतबार एकैदिन ७८ हजार ७६१ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् । एकै दिन यतिधेरै संक्रमित थपिएको भारतमा मात्रै नभएर विश्वमा...
भाद्र–१५ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० महिनाकी बालिका पनि छिन । उनि राप्ती नगरपालीकाकी हुन। भरतपुर महानगरपालिका २,३,५,७ ,१० र ११ का ६...
भाद्र–१४,२०७७ चितवन । महँगो भनेर व्यापक जन गुनासो आईरहेको बेला सरकारले पिसिआर परिक्षण शुल्क घटाएको छ । यसअघि पीसीआर परीक्षणका लागि सरकारले ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो । निजी क्षेत्रबाट पनि परिक्षणहुन थालेपछि सर्वसाधरणको पहुँच पुगोस भनेर...
भाद्र–१४,२०७७ कोरोना भाईरसको संक्रमणबाट आज एकैदिन थप १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुष गरि १४ जनाले ज्यान गुमाएका हुन । मन्त्रालयका अनुसार सुनसरीका ७४, बाराका ४७, महोत्तरीका...
भाद्र–१४,२०७७ चितवन । देशमा पछिल्लो २४ घण्टामा १२ हजार ७१७ जनाको नमुना परिक्षण गर्दा १२२१ जना कोरोना संक्रमित थपिएका हुन । आज ३ सय ४८ महिला र ८ सय ७३ पुरुष सहित १२२१ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ३८ हजार...
भाद्र–१४,२०७७ चितवन । रुपन्देहीमा बुटवलका ६७ वर्षीय पुरुषको कोरोना संक्रमणको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार दिउसो निधन भएको हो । श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई आइतबार बिहान अस्पताल भर्ना गरिएको थियो...
भाद्र–१४,२०७७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन् । शनिवार राति परेको पानीले वडा नं १ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरीकारका घर भत्किँदा १२ जना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८