• कात्तिक १५, २०८३, आइतवार Sunday, 01 November, 2026
थपिए ८ सय ३८, डिस्चार्ज भए २ सय ५०
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । पछिल्लो २४ घण्टामा देशभरमा ८३८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५...

तीजमा सुनसान रहे मठ मन्दिर
  • चितवन
  • संबाददाता

[caption id="attachment_77584" align="alignnone" width="300"] नारायणगढ बजारमा सुनसान मन्दिर तथा सडक[/caption] चितवन । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आज घर घरमै मनाईएको छ । जिल्लामा निषेधाज्ञा रहेका कारण मठमन्दिर,गांउ तथा बजारहरुका सडक तथा चोकहरुमा ब्रतालुहरुको कुनै रौनक देखिएन । गएका...

चितवन जिल्लामा पुनः एकसाता निषेधाज्ञा थपियो
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । चितवन जिल्ला भर पुन एक साताका लागी निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि माडी...

आईसोलेसन वेड पाएनन् , विराटनगरका संक्रमित घरमै मरे
  • खवर मुलुक-संबाददाता

इटहरी । होम आइसोलेसनमा बसेका विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौ गते स्वाब संकलन गरेर प्रयोगशालामा परिक्षण गर्दा कोरोना भाईरस रिर्पोट पोजेटिभ आएको थियो...

वीरगञ्ज र वुटवलमा गरि थप दुईको मृत्यु
  • चितवन
  • संबाददाता

चितवन । कारोना भाइरसको संक्रमणबाट वीरगञ्ज र वुटवलमा १÷१ जना गरि थप दुईको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –१५ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह, उच्च रक्तचाप, थाईराइड, क्षयरोगका विरामी रहेका पुरुषको स्वास्थ्यमा समस्या आएपछि भदौ...

चितवनका २२ सहित २६ जना कोरोना संक्रमित थपिए
  • चितवन
  • संबाददाता

चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको ३ सय ६ जनाको नमुना परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले...

थप १७ सहित ३७ ट्राफिकमा कोरोना पुष्टि
  • चितवन
  • संबाददाता

काठमाडौँ । घरविदाबाट आई क्वारेन्टिनमा बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाहरुमा घर बिदा सकि कार्यालय आई कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ । १७...

भारतको भन्दा खराब अवस्था नेपालको हुन सक्ने
  • संबाददाता

अहिले भारतमा दैनिक ७० हजारको आसपासमा समेत कोरोनाको सङ्क्रमण देखिन थालेका छन् । भारतका लागि यो दुःखद समाचार हो तर त्यत्तिकै मात्रामा खुसीको समाचार पनि । एकै दिन लगभग ६० हजारको हाराहारीमा संक्रमितहरु निकोपनि भए भने ९ सय ८० जनाको...

निजी अस्पतालले २० प्रतिशत बेड नछुट्याए कार्वाही
  • चितवन
  • संबाददाता

चितवन । सरकारले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पताललाई कार्वाही स्वरुप पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको छ । सरकारले मेडिकल कलेजलाई कोरोनाका बिरामीका लागि एक तिहाइ बेड नछुट्याए आरटी पीसीआर परीक्षणको अनुमति समेत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८