• कात्तिक १५, २०८३, आइतवार Sunday, 01 November, 2026
कोरोना संक्रमित आमाछोराको धरानमा मृत्यु
  • चितवन

भाद्र–१४,२०७७ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान–१७ का दुईजना संक्रमितको मृत्यु भएको छ । धरानका ७४ वर्षीया महिला र ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मृतक आमा छोरा हुन । एक...

चितवनका २९ सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
  • चितवन

भाद्र–१४ ,२०७७ भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये भरतपुर महानगरपालिका भित्रकामात्रै २७ जना रहेका छन । भरतपुर अस्पताल प्रयोगशालाले जनाए अनुसार भरतपुर महानगरपालिका २५,७,११,१२,६,१०,१४,२,१८ र ४ का १७...

चितवन मेडिकल कलेजको प्रयोगशालामा ६५ नमुना कोरोना पोजेटिभ
  • चितवन

भाद्र–१३, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र १२ गते गरिएको परीक्षणमा चितवनका ६१ जना सहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले जनाए अनुसार भरतपुरका ३...

सडकबाट उद्धार गरिएका १३ बेसहारामा देखियो सङ्क्रमण
  • चितवन

भाद्र–१३,२०७७  नारायण ढुङ्गाना  काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै हुनुहुन्थ्यो । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उहाँले न कुनै काम गरेर कमाउन सक्नुहुन्थ्यो, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक,...

चौबिस घण्टामा ८८४ थपिँदा कुल संक्रमित संख्या ३७ हजार ३४० पुग्यो
  • चितवन

भाद्र–१३,२०७७ पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पिसिआर परिक्षण गर्दा २४२ महिला र ६४२ जना पुरुष गरि ८८४ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । यो संगै देशमा कुल संक्रमित संख्या ३७ हजार ३४० पुगेका छन् । नेपालमा अहिले...

चितवन मेडिकल कलेजको उदघोष–१० हजार पिसिआर परिक्षण निःशुल्क गरिदिन्छौ
  • चितवन

भाद्र–१३,२०७७ निजी क्षेत्रको चितवन मेडिकल कलेज भरतपुरले सरकारी अस्पतालमा परिक्षणको पखाईमा रहेका १० हजार नमुनाहरु निःशुल्क परिक्षण गरिदिने बताएकोछ । हाल चितवन जिल्लामा २ वटा पिसिआर परिक्षण ल्याव छन् । भरतपुर अस्पतालमा रहेको पिसिआर मेसिनले दैनिक ५ सय मात्र परिक्षण...

पाकिस्तान र इंग्ल्याण्डबीचको टी ट्वान्टी वर्षाले अवरुद्ध
  • चितवन

भाद्र १३, २०७७ पाकिस्तान र इंग्ल्याण्डबीचको पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भएको छ । पाकिस्तानले इंग्ल्याण्ड भ्रमणको क्रममा तीन म्याचको टी ट्वान्टी खेल्नेछ । म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको इंग्ल्याण्डको पारी नसकिँदै पानी पर्न सुरु भयो...

वीरगञ्ज,पाल्पा,कास्की र धनुषामा गरि ६ संक्रमितको मृत्यु
  • चितवन

भाद्र–१३, २०७७ पछिल्लो समय कोरोना भाईरस संक्रमणबाट वीरगञ्ज, पाल्पा,कास्की र धनुषामा गरि थप ६ जनाको मृत्यु भएको छ । वीरगञ्जका ६५ महिला,४३ र ३७ वर्षिय पुरुष गरि ३ जना, पाल्पाका ३० वर्षिय महिला १ जना, कास्कीका ५२ र धनुषाका ६५...

चितवनका १५ सहित थप २६ जनामा कोरोना संक्रमित पुष्टि
  • चितवन

भाद्र–१३ ,२०७७ भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ३,५,७,८,९,१०,११,१२,१३,र १४ का ८ पुरुष र ६ महिला गरि १४ जना । रत्ननगरका १ महिला ,मकवानपुरका १ पुरुष ,गोरखाका २ महिला...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८