रुपन्देहिमा थप एक संक्रमितको मृत्यु

  • चितवन
  • भदौ १४, २०७७

भाद्र–१४,२०७७

चितवन । रुपन्देहीमा बुटवलका ६७ वर्षीय पुरुषको कोरोना संक्रमणको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार दिउसो निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई आइतबार बिहान अस्पताल भर्ना गरिएको थियो । उनमा मुटु,मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८