• कात्तिक १५, २०८३, आइतवार Sunday, 01 November, 2026
किसानलाई कोरोना भन्दा मलको चिन्ता
  • संबाददाता

भाद्र–१७,२०७७ चितवन । मल अभाव भएपछि देशभरिका किसानहरु अनुमान गरे अनुसारको उतपादन नहुने भयो भन्ने कुरामा चिन्तित छन् । चितवनमा पनि मलको हाहाकार छ । मल आउने आसमा किसानहरु विभिन्न सहकारीमा धाईरहेका भेटिन्छन् । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९...

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार
  • संबाददाता

भाद्र–१७,२०७७ भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पीसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पीसीआर...

आजदेखि सोह्र श्राद्ध सुरु

भाद्र–१७,२०७७ चितवन । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण,...

चितवनका ४१ सहित ४८ जना संक्रमित थपिए
  • चितवन

भाद्र–१७ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १२ देखि ७६ बर्ष सम्म रहेका छन। भरतपुर महानगरपालिका भित्रका १८...

संक्रमित संख्या ४० हजार नाघ्यो, देशभरमा १०६९ थपिए
  • संबाददाता

भाद्र–१६,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ८८ नमुनाको परिक्षण गर्दा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ४४ महिला र ७ सय २५ पुरुष सहित १ हजार ६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...

आजबाट नियमित अन्तर्राष्ट्रिय उडान, पहिलो उडान नारितामा
  • संबाददाता

भाद्र–१६,२०७७ । फिचर काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान...

पर्सामा वीरगंजकै तीनजनाको मृत्यु
  • संबाददाता

भाद्र–१६,२०७७ चितवन । पर्साको विरगञ्जमा कोरोना संक्रमणको कारण थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा एक जना, गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना र नारायणी अस्पतालमा एक जना गरी थप...

चितवनका २० सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र– १६, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार अबेर सम्म संकलित नमुनाको रातिसम्म गरिएको परीक्षणमा चितवनका २० सहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जस अनुसार भरतपुरका १...

मन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण
  • संबाददाता

भाद्र–१६,२०७७ चितवन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई संक्रमण पुष्टि भएको हो । भाद्र १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८