आफू बस्दै आएको जमिन चिरा पर्न थालेपछि मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन्। गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै स्थानीयमा पहिरोको त्रास बढेको हो। केही दिनअघिदेखिको लगातारको वर्षासँगै असोज ११ गते यता स्थानका बासिन्दामा चिन्दा बढ्दै गएको...
मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफादेखि...
२०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको चतुर्थी श्राद्ध तिथि। चतुर्थी श्राद्ध । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न मन्त्रालयअन्तर्गतका विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिला...
म्याग्दी- पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएकी छैनन् । यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख गरेर जोडेको घर छाड्ने...
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक गुरुङ (मनाङे) नेपाली कांग्रेस प्रवेश गरेका छन् । मनाङे मंगलबार कांग्रेस संस्थापन इतर समूह प्रवेश गरेका हुन् । मनाङेलाई १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालले मनाङको संयोजकको जिम्मेवारी दिएका छन् ।
अविरल वर्षापछि गएको बाढीपहिरोको कारण चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्गमा आजदेखि आंशिक रुपमा गाडी चल्न थालेका छन्। बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै मंगलबार बिहानदेखि बीपी राजमार्गमा साना सवारी चल्न थालेका डिभिजन सडक कार्यालय...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले महाधिवेशन दुई दिनपछि सारिएको जानकारी दिए...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मंगलबार (असोज १३) दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८