भाद्र–२८, २०७७ धनगढी । कञ्चनपुर स्थित त्रिभुवनवस्तीमा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक (इन्सपेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ । गाउँमै ‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोहि विषयलाई लिएर वादविवाद हुने क्रममा प्रहरीहरुलाई...
भाद्र–२८,२०७७ सिन्धुपाल्चोक । गएराती सिन्धुपाल्चोकको बाह्बिसेमा गएको पहिरोमा पुरिएका मध्ये ५ जनाको जीवितनै उद्धार गरिएको छ । पहिरोले पुरिएको अबस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिदै छ । कम्तीमा २४ जना बेपत्ता भईरहेको हुन सक्ने अनुमान गरिएको ठाँउबाट ७...
भाद्र-२८,२०७७ चितवन/ चितवनको भरतपुर महानगरपालिका ५ मा होम आइसोलेसनमा बसेकि ८५ बर्षकि कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । अल्सर र क्यान्सर रोगले ग्रसित ती महिलको आइतबार बिहान ६ बजे तिर मृत्यु भएको जनाइएको छ। कोरोना भाइरस संक्रमितको घरमै मृत्यु...
भाद्र–२८,२०७७ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराती पहिरो जाँदा १८ घर पुरिएका छन् । बाह्बिसे ७ घुम्थाङका १८ घर बगाउँदा १२ जना बेपत्ता भएका हुन् । भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको बाह्विसे प्रहरीले जनाएको छ...
भाद्र–२८,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ७ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका २,८,११ र २८ का २ पुरुष र २ महिला गरि ४ जना रहेका छन।...
भाद्र–२७,२०७७ चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारी र संक्रमण बढ्दै गएपछि मालपोत कार्यालय भरतपुरलेपनि सावधानी अपनाएर सेवादिने भएको छ । जस अन्र्तगत आईतवार भरतपुर,बछ्यौली र गीतानगर क्षेत्रको मात्रै काम गरिने छ । सोमवार श्रीपुर,पिठुवा र पन्चकन्याको गरिने छ भने...
भाद्र–२७,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार १७६ नमुनाको परिक्षण गर्दा १ हजार २०१ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय १६ महिला र ७ सय ८५ पुरुष सहित १२०१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५३...
भाद्र–२७,२०७७ चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतवार कार्यालयका प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक टे«सिङका आधारमा बाँकी रहेका सबै प्रहरीको स्वाव संकलनगरि प्रयोगशालामा पठाईएको थियो ।...
भाद्र– २७, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार गरिएको परिक्षणमा चितवनका ११ सहित २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ४ महिला र ५ पुरुष...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८