• कात्तिक १५, २०८३, आइतवार Sunday, 01 November, 2026
चितवनका थप २४ सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र– २९, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको परिक्षणमा चितवनका २४ सहित ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । चितवन मेडिकल कलेजका एशोसिएट प्रोफेसर डा.नविन कुमार चौधरीका...

देशभर ११७० संक्रमित थपिए, १५ जनाले ज्यान गुमाए

भाद्र–२९,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८७८ नमुनाको परिक्षण गर्दा १ हजार १७० जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ९९ महिला र ७ सय ७१ पुरुष सहित ११७० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५५...

लायन्स क्लव अफ चितवन नवलपुरद्धारा बेवारिसेलाई खाना
  • संबाददाता

भाद्र–२९,२०७७ लायन्स क्लव अफ चितवन नवलपुरले नारायणगढ लगायत आसपास क्षेत्रका सडक वेवारिसेहरुलाई खाना खुवाएको छ । क्लवले वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले सञ्चालन गर्दै आएको २५ औं दिनको उक्त खाना खुवाउने कार्यक्रममा एक दिन वरावरको लाग्ने रकम सहित...

धनगढीका ४३१ संक्रमित मध्ये २५८ जनाको ‘ट्राभल हिस्ट्री’ छैन्
  • संबाददाता

भाद्र–२९, २०७७ धनगढी । आईतवार ६० जना थपिएसँगै सुदूरपश्चिम प्रदेशको धनगढीमा संक्रमितको संख्या चार सय ३१ पुगेको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ६० जनामा संक्रमण पुष्टि भएको हो । ७ जनाको भने यसअघिकै संक्रमितको पुनः परीक्षण...

चितवनमा २ बर्षका बालक सहित २८ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र–२९,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा २ बर्षका बालक सहित २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५,६,८,१०,१२ र १८ का ७ पुरुष र ४ महिला...

अब दुई हजारमै पीसीआर परिक्षण
  • संबाददाता

भाद्र–२८,२०७७ चितवन । नेपाल सरकारले पिसिआर परिक्षणको शुल्क घटाएर २ हजारमा झारेको छ । देशभर संक्रमितको संख्या बढ्दै जाँदा तुलनात्मक हिसावमा पिसिआर परिक्षण हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयले पिसिआर परिक्षण गरे वापत लिन पाउने शुल्क ४ हजार तोकेको थियो...

आज ११७३ जना निको भए, संक्रमित संख्या ५४ हजार नाघ्यो
  • संबाददाता

भाद्र–२८,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ९ हजार १६५ नमुनाको परिक्षण गर्दा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ६५ महिला र ६ सय ७४ पुरुष सहित १०३९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५४...

चितवनका ११ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र–२८, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणमा चितवनका १२ सहित १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ९ महिला र २ पुरुष गरि ११...

कुलमान घिसिङको आज बिदाई हुँदै
  • संबाददाता

भाद्र–२८,२०७७ चितवन । आफ्नो ४ वर्षे कार्यकाल समाप्त भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ आजबाट बिदाई हुने भएका छन् । घिसिङ ४ वर्षे कार्यकालको लागि २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा नियुक्ति भएका थिए ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८