आश्विन–५,२०७७ चितवन । बिनाअक्सिजन १० औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए । सोलुखुम्बुको...
आश्विन–५,२०७७ नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा विजयी सुरूवात गरेको छ । आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको छ । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र...
आश्विन–५,२०७७ विराटनगरको बूढीगङ्गा स्थित ‘चन्दा ज्वेलर्सका’ सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिनेको संख्या दिनहुँ बढ्न थालेको छ । चन्दा ज्वेलर्सका संचालक चन्दन स्वर्णकार र उनकी श्रीमती संगीता फरार भएपछि कारबाहीको माग गर्दै मोरङ प्रहरीमा उजुरी दिनेको संख्या बढेको हो । पीडितहरूका अनुसार...
आश्विन–४,२०७७ चितवन । देशभर कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुन खुला गर्ने तयारी गरेको छ । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । मन्दिर दर्शन...
आश्विन–४,२०७७ चितवन । कोरोना भाईरस संक्रमणबाट नेपालमा एक सैनिकको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट २०५६ जना संक्रमित भएको नेपाली सेनाले जनाएको छ । रामेछाप घर भइ त्यहाँ नै कार्यरत सेनाका सिपाही दर्जाका एक सैनिकको मृत्यु भएको नेपाली सेनाले...
आश्विन–४,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ९ हजार ५८४ नमुनाको परिक्षण गर्दा १ हजार ३२५ जना कोरोना संक्रमित थपिएका छन् । आज ४६९ महिला र ८५६ पुरुष गरि १३२५ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ...
आश्विन–४,२०७७ चितवन । भरतपुर विमान स्थलले आईसोलेशन वार्ड सहित आफ्नो सम्पुर्ण तयारी पुरा गरेसंगै सोमवारबाट नियमित उडान गर्ने भएको छ । पछिल्लो पटक सरकारले पुर्ण क्षमताका साथ यात्रु बोक्न पाउने अधिकार दिएपछि विमान कम्पनीहरुले भोली सोमवारबाट उडान संचालन गर्ने भएका...
मनोज घिमिरे / आश्विन–४,२०७७ यस सत्रको आइपिएलको पहिलो खेलमा चेन्नाइ सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाइले चार बल बाँकी रहँदा ५ विकेटको क्षतिमा १६६ रन जोडेको हो । विजयी...
आश्विन–४,२०७७ चितवन । विश्व्यापी महामारी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारणले हालसम्म विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३ सय ७४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८