• कात्तिक १५, २०८३, आइतवार Sunday, 01 November, 2026
बामदेबको मनोनयन लोकतन्त्रप्रति घातक प्रहार–साझापार्टी
  • संबाददाता

आश्विन–२,२०७७ काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा वर्दियाबाट पराजित नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको प्रति साझा पार्टीले आपत्ति जनाएको छ । ‘राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्ति तथा विषयगत विज्ञहरूलाई मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका...

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
  • सम्बादाता

आश्विन -२,२०७७ चितवन / चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। किड्नीको समस्या भएका सर्लाही हरिपुरका ५५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भाद्र १८ स्वास प्रस्वासमा समस्या भइ अस्पताल भर्ना भएका उनमा...

बब्लु गुप्तालाई कुट्ने प्रहरीमाथि कार्वाही हुने
  • संबाददाता

आश्विन–२,२०७७ चितवन । विहिवार मध्यान्नदेखि सामाजिक संजालमा एउटा भिडियो भाईरल बन्यो । ठुलो संख्यामा रहेका प्रहरीले पछाडि व्याग भिरेका एक युवकलाई लखेटी लखेटी पिट्यो । कहिले लाठिले, कहिले हातैले त कहिले बुटैबुटले तिनीमाथि बजारिएको त्यो दृश्य ह्दय विदारक थियो ।...

पहिरो गएपछि नारायणगढ – मुगलिङ सडक खण्ड अवरुद्ध
  • संबाददाता

आश्विन–२,२०७७ चितवन । रातीदेखि परेको अविरल वर्षाले पहिरो गएपछि नारायणगढ–मुगलिङ सडक खण्ड अवरुद्ध भएको छ । शुक्रवार विहान ५ः४० वजे भरतपुर–२९ स्थित नारायणगढ–मुगलिङ सडक खण्डको १४ किलो, १७ किलो र घुमाउनेमा पहिरो गएपछि उक्त सडक खण्ड अवरुद्ध भएको चितवन प्रहरीले...

चितवनका थप ८ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन –१,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५ का २ पुरुष ,खैरहनि ४ का १ महिला, राप्ती ५ र ६...

आज १२४६ संक्रमित थपिँदा १२४३ निको भए

आश्विन–१,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ६४१ नमुनाको परिक्षण गर्दा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४२८ महिला र ८१८ पुरुष गरि १२४६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ...

चितवनका ७८ सहित १०३ जनामा कोरोना पुष्टि
  • संबाददाता

आश्विन–१,२०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका ७८ सहित १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र ३० गते गरिएको परिक्षणमा चितवनका ७८ सहित १०३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका २३ महिला...

कोरोना महामारीबाट सरकार भाग्दै, जनता आफै सचेत बनौं
  • संबाददाता

केपी शर्मा / आश्विन–१,२०७७ चितवन । कोरोना भाइरसको संक्रमण बढेसंगै सरकारले लगभग विगत ६ महिनादेखि लगाउँदै आएका विभिन्न खालका बन्दाबन्दी, निषेधाज्ञालाई आज असोज १ गतेबाट धेरैनै खुकुलो बनाएकोछ । लोमो दुरीका सवारी साधन समेत आजबाट चल्दैछन् । अत्यावश्यक सामाग्री ढुवानी...

आज विश्वकर्मा पूजा
  • संबाददाता

आश्विन–१,२०७७ काठमाडौँ । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८