आश्विन –८ ,२०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परिक्षणमा चितवनका १२६ सहित १४० जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका २० महिला र २२ पुरुष गरि...
आश्विन–८,२०७७ स्याङ्जा । तिन दिनदेखि अबिरल परेको बर्षाका कारण स्याङ्जामा पहिरो जाँदा नौ जना पुरिएका छन् । वालिङ नगरपालिका १४ स्थित माया परियारको घरलाई पहिरोले पुर्दा ९ जना घर भित्रै परेका हुन् । विहिवार बिहान घर माथिबाट गएको पहिरोले घर...
आश्विन–८,२०७७ आइपिएल क्रिकेटमा कोलकोता नाइट राइडर्सको मुम्बई इन्डियन्ससंग हारको श्रृखला कायम रहेको छ । बुधवार भएको खेलमा मुम्बईले कोलकोतालाई ४९ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको कोलकोतालाई १४६ रनमा सीमित गर्ने क्रममा स्टार बलर जसप्रीत बुमराहले मध्य क्रमका दुई...
आश्विन–८,२०७७ चितवन । चिठ्ठा परेको भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ जिल्ला विराटनगर ११ वस्ने वर्ष २७ का साहिल हुसेन अन्सारी र विराटनगर ९ वस्ने वर्ष २७ का कामेश्वर स्वर्णकार रहेको प्रहरीले जनाएको...
आश्विन–८,२०७७ त्यसो त गुरु चन्दन कुमार श्रेष्ठ र चण्डी प्रसाद काफ्लेबाट सङ्गीत सिक्नेहरूको नेपालमा राम्रो प्रभाव रहेकै छ । यसै बिचमा गायक सञ्जीव कुमार पौडेलको गायन पनि त्यत्तिकै स्तरीय छ । उनको पृष्ठभूमि हेर्दा मधुर सङ्गीत भएका मेलोडीयस गीतमा सञ्जीव...
आश्विन–८,२०७७ चितवन । कोरोना भाईरस नेपालमा अत्यधिक बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ । बुधवार बिहान बसेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमका बैठकले कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित...
आश्विन–८,२०७७ काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ । उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनुका साथै तराई भू–भागमा हावाहुरीको समेत सम्भावना...
आश्विन–६,२०७७ भारतमा एकै दिन १ लाख २ हजार ७० जनाले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाएका छन् । यस बिचमा १ हजार १ सय ३५ जनाको निधन भएको छ । र्वल्डो मिटरको पछिल्लो तथ्यांक अनुसार सोमबार रातीसम्ममा भारतमा संक्रमित ५५ लाख...
आश्विन–६,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १५४ नमुनाको परिक्षण गर्दा १ हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४५९ महिला र ८९७ पुरुष गरि १३५६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८