• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026
आज १५७३ जना संक्रमित थपिए, निको हुने ५३ हजार नाघे
  • संबाददाता

आश्विन–११,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार १२३ नमुनाको परिक्षण गर्दा १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । आज ५२४ महिला र १०४९ पुरुष गरि १५७३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ...

कलकत्ताको पहिलो जित
  • संबाददाता

आश्विन–११,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटमा कलकत्ता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । कलकत्ताले शनिवार भएको खेलमा सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ । कलकत्तालाई जित दिलाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान शुभ मन गीलको भूमिका महत्वपूर्ण रहेको थियो...

खोप आएपनि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी
  • संबाददाता

आश्विन–१०,२०७७ अहिले यूरोपमा कोरोना भाइरस सङ्क्रमणको नयाँ लहर देखा परिरहेका बेलो कोरोनाको खोप आए पनि डब्ल्यूएचओले २० लाख मानिसको यो भाइरसबाट मृत्यु हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ...

आज संक्रमित १२०७, निको हुने ११४७ र मृत्यु ८ जना
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार १९ नमुनाको परिक्षण गर्दा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन् । आज ४११ महिला र ७९६ पुरुष गरि १२०७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ...

बाघले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । चितवनमा बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यवहादुर थापाले जानकारीदिए । शनिवार विहान ११ बजेर ४५ मिनेटतिर...

क्यान्सर अस्पतालले मनायो २१ औँ बार्षिकोत्सव, एक वर्षमा १ लाख वढि विरामीलाई सेवा प्रदान
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । २०५७ साल असोज १० गते देखि विधिवत सेवा प्रारम्भ गरेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो २१ औँ वार्षिकउत्सव मनाएको छ । कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेकालटे जुम प्रविधि मार्फत अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्री...

चितवन मेडिकल कलेजमा अर्का एक संक्रमितको मृत्यु
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत अर्काएक कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली १ का ३० वर्षिय पुरुषको गएराति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हिजो शुक्रवार राती ११ वजे...

नारायणी नदी छेउछाउमा फोहर फाल्ने कार्य अबिलम्ब रोकियोस

सुर्य वराल / आश्विन–१०,२०७७ चितवन । हाम्रो सुन्दर, स्वच्छ र हराभरा नेपालको केन्द्रबिन्दुमा रहेको नारायणी नदी किनार (पुलचोक देखि नारायणी दोभान)सम्म र नारायणी नदी भित्र रहेको टापुहरु(नगरबन र भगांलो)जंगलमा समेत गरी तत्कालिन भरतपुर नगरपालिका एवं हालको भरतपुर महानगरपालिकाको सम्पूर्ण फोहर...

चितवन मेडिकल कलेजमा एक संक्रमितको मृत्यु
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा ९ का ७४ वर्षिय पुरुषको गएराति साढे १२ बजेतिर उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास प्रश्वास र निमुनियाले ग्रसित उनलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८