२ भदौ, चितवन । सशस्त्र प्रहरीको बागमती प्रदेश मुख्यालयमा ६० जनाको स्वाब परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । सशस्त्र प्रहरीको गढीमाई बाहिनी मुख्यालय, भण्डारामा यसअघि १७ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण भेटिएको थियो...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपीशर्मा ओलीलाई कोरोना संक्रमणबारे ध्यानाकर्षण पत्र पठाएका छन्। मंगलबार सांसद थापाले प्रधानमन्त्रीलाई पठाएको पत्रमा सबै तहतप्काबाट सहयोग हुँदाहुँदै पनि सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण कोरोनाले भयानक अवस्था सिर्जना गरेको उल्लेख गरेका...
‘तपाईं कहाँ हुनुहुन्छ ? तपाईंलाई कोरोना पोजेटिभ देखिएको छ । अब के गर्नुहुन्छ ? हस्पिटल जानुहुन्छ ?’ गत साताको सोमबार (२६ साउन) स्वास्थ्य सेवा विभाग मातहतको महामारी व्यवस्थापन शाखाका एक कर्मचारीले फोन गरेर सोधेपछि काठमाडौंको एक निजी कार्यालयमा कार्यरत महिला...
पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालमै रहेका सांसद देवेन्द्रराज कँडेलले सेतोपाटीलाई जानकारी दिए। गिरी विजयकुमार गच्छदारको फोरमका जिल्ला नेता थिए। फोरम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८