चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ७ जना सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर ३,१०,११,१२ र १५ वडाका ९ जना रहेका छन् । रत्ननगर ५ र १० का एक महिला एक पुरुष गरि २ जना । राप्ती २ र ८ का दुई महिला दुई पुरुष गरि ४ जना रहेका छन् भने हेटौडा र गैंडाकोटका दुई जना छन् ।
सोमवार राती १० वजेसम्म गरिएको ४ सय ५ वटा नमूना मध्ये ३ सय ८८ वटा नमूना नेगेटिभ आएका छ भने १७ वटामा पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८