भाद्र–१६,२०७७ चितवन । पर्साको विरगञ्जमा कोरोना संक्रमणको कारण थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा एक जना, गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना र नारायणी अस्पतालमा एक जना गरी थप...
भाद्र– १६, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार अबेर सम्म संकलित नमुनाको रातिसम्म गरिएको परीक्षणमा चितवनका २० सहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जस अनुसार भरतपुरका १...
भाद्र–१६,२०७७ चितवन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई संक्रमण पुष्टि भएको हो । भाद्र १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि...
भाद्र–१६,२०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति संक्रमितहरुको सोमवार नै मृत्यु भएको हो । एक जनाको मृत्यु अघि र दुई जनाको मृत्यु पश्चात स्वाव संकलनगरि नमुना परिक्षण गर्दा कोरोना पुष्टि...
भाद्र–१६ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ३५ सहित ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १८ देखि ७३ बर्ष सम्मका रहेका छन। भरतपुर महानगरपालिका १,२,६,८,११,१४ र १५...
भाद्र १५, २०७७ चितवन । सात घण्टादेखि मूत्रथैलीमा पिसाब भरिएका कारण दुखाइले छट्पटाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका मोरङका ७८ वर्षीय पुरुषको तत्काल शल्याक्रिया गर्नुपर्ने अवस्था थियो । गत भाद्र ९ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएपछि...
भाद्र–१५,२०७७ चितवन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । दुईदिन अघि स्वाव परिक्षणका लागि नमुना दिएका शाक्यको सोमवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ । ‘शाक्यकी श्रीमतीलाई स्वास्थ्यमा समस्या देखिएपछि शाक्य...
भाद्र–१५,२०७७ मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टङ्कबहादुर मुक्तानले कोरोना सङ्क्रमण बढ्दै गएपछि मानिसहरूले गुर्जोको लहराको चर्चा गरेको सुन्नुभयो । जङ्गलमा पाइने गुर्जो खोजेर ल्याएपछि थाहा भयो कि, उहाँका बुवाले गोरु बलियो बनाउन खुवाउने लहरा नै गुर्जो रहेछ । मकवानपुरको पहाडी भेगका...
भाद्र–१५,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार २२९ नमुनाको परिक्षण गर्दा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ३ महिला र ५ सय ९६ पुरुष सहित ८ सय ९९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८