• मंसिर २२, २०७९, बिहीवार Thursday, 08 December, 2022
centreal college

चितवनमा भरतपुरका ७ सहित ९ जना संक्रमित थपिए

  • खवर मुलुक-संबाददाता

चितवनमा भरतपुरका ७ सहित ९ जना संक्रमित थपिए

चितवन । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका आइतबार थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरका ७ जना महिला, सर्लाहीका १ जना पुरुष र तनहुँका एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
संक्रमितहरुको स्वाव भरतपुर अस्पताल, विपि कोईराला क्यान्सर अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट संकलन गरिएको थियो ।

  • प्रकाशित मिति : भदौ ७, २०७७, आइतवार ०८:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८