पौष ४,२०७७ चितवन । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० मा सूचीकृत नभएपनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाइने भएको छ । खोपसम्बन्धी चार वटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको...
पौष ४, २०७७ । चितवन । मेरिकामा नियामक संस्था खाद्य तथा औषधी प्रशासनले मोर्डना इन्कको भ्याक्सिनलाई आपतकालीन अनुमति प्रदान गरेको छ । मोर्डनासंग अमेरिकी सरकारले २० करोड डोज भ्याक्सिनको सम्झौता गरेको छ । ६० लाख डोज भने अहिले नै तयार...
पौष–३, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १०२९ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । यो ९५.६ प्रतिशत हुन आउँछ । पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना भाइरसको...
पौष–२, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ९४७ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । यो ९५.५ प्रतिशत हुन आउँछ । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको...
पौष–२, २०७७ कोरोना भाइरससँग भिटामिन ‘डी’ महत्त्वपूर्ण हुने चर्चा चली रहेको समयमा केही विज्ञको समूहले यसको यथेष्ट प्रमाण नभेटिएको बताएका छन् । इंग्ल्यान्डको नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एकसलेन्सले यो प्रमाणित हुनका लागि अझ लामो समयको अध्ययन आवश्यक हुने...
पौष–२, २०७७ जर्मनीमा बुधवार २७ हजार ७ सय २८ कोरोना महामारीको नयाँ सङ्क्रमण देखा पर्नुका साथै ९५२ जनाको मृत्यु भए पछि लकडाउनलाई कडा पारिएको छ । अरू युरोपेली देशले पनि सुरक्षा मापदण्ड कडा बनाएका छन् । सबै कम्पनीका कामदारलाई घरबाटै...
पौष–२, २०७७ युरोप र अमेरिकामा कोरोना महामारीको यो लहर अझ खराब देखिँदै गएको छ । गएको २४ घण्टामा संसारमा ७१७५६८ सङ्क्रमित थपिँदा अमेरिकामा २४६४३१ थपिए । अमेरिकामा एकै दिन ३४७२ जनाको मृत्यु भएको छ । यो सहित मृतकको सङ्ख्या ३१४५६३...
पौष १, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ८४७ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ। यो ९५.४ प्रतिशत हुन आउँछ । पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरसको...
क्यान्सर अस्पतालका डा. देजकुमार गौतम ८ लाख र सिएमसिका संचालक १८ लाख रुपैया धरौटीमा रिहा भएका हुन् । पुष–१, २०७७ चितवन । पिसिआर परिक्षणमा चर्को शूल्क असुल्दै आएका चितवनका २ अस्पताल कार्वाहीमा परेका छन् । उनिहरुका संचालकलाई २६ लाख धरौटी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८