यो भाइरस मानिसको शरीरमा प्रवेश गरेपछि धेरै हानी गर्ने विषयमा भने कुनै प्रमाण फेला परेको छैन । पौष १३,२०७७ इंग्ल्यान्डमा गत बुधवार एकै दिन ४० हजारमा कोरोनाको सङ्क्रमण देखियो । घरमै बसेका मध्येनै परीक्षण गर्दा पनि दुई प्रतिसतमा यसको सङ्क्रमण...
पौष १२,२०७७ चितवन । गैर आवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । बेलायत, कतार, क्यानडा, साउदी अरब, अमेरिका बहराइनमा रहेका...
पौष–१२, २०७७ बेलायतमा देखा परेको नयाँ कोरोना भाइरसको सङ्क्रमण संसारभर फैलन सुरु भएको छ । कतिपयले अबको एक वर्ष पुरानै शृङ्खला दोहरिन सक्ने पनि जनाएका छन् । युरोपेली देशका साथै क्यानडा र जापानमा पनि यो भाइरस देखा परेको छ ।...
पौष १०,२०७७ आफ्नो देशले बिहीबार कोरोनाको भ्याक्सिन दिन सुरु गरे पछि मेक्सिकोकी नर्स मारिया इरेन रेमिरेज ल्याटिन अमेरिकामा सो भ्याक्सिन पाउने पहिलो व्यक्ति बनेकी छिन् । अमेरिका, ब्राजिल र भारत पछि कोरोनाको कारण संसारमै सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको...
पौष–९,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ७३९ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ । यो ९६।४ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...
पौष–८, २०७७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र औषधी निर्माता कम्पनी फाइजरका बिच अर्को वर्ष थप १ करोड कोरोना भाइरस खोप उपलब्ध गराउने विषयमा सहमति हुने भएको छ । सन् २०२१ को आधासम्म फाइजरले ११ करोड भन्दा बढी खोपको डोज उपलब्ध...
पौष ७, २०७७ चितवन । कोरोना संक्रमणका कारण चितवनमा एक सय जनाको मृत्यु भएको छ । जिल्लामा संक्रमितको कुल सख्या ६ हजार २४१ पुगेको छ भने हालसम्म ५ हजार ८ सय ५५ जना निको भएका छन् । अझै २८६ जना...
पौष–६, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १०७९ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । यो ९६।१ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरसको संक्रमण...
पौष–४, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ११७५ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । यो ९५.८ प्रतिशत हुन आउँछ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८