असोज १३, २०७८ । इडीभीबाट अमेरिका जान चितवनका दुई जना युवाहरुले नक्कली शैक्षिक प्रमाणपत्रको सहायता लिएको खुलासा भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार त्यसरी नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेहरुमा चितवन जिल्ला भरतपुर २९ जुगेडी घर भई हाल काठमाण्डौ महानगरपालिका १४...
असोज १२, २०७८ चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले गैँडा तस्करमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । मंगलवार निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा नवलपुरको बुलिङ्टार १ कोटथर घर भई हाल गैँडाकोट नगरपालिका...
असोज १२,२०७८ चितवनका एक कानुन ब्यब्सायीलाई ठगीको आरोप लागेको छ। ठगी आरोपित वकिल जिल्लाको कालिका नगरपालिका वडा नं. ५ पदमपुर घर भएका बर्ष ५० का रामचन्द्र देबकोटा रहेको प्रहरीले जनाएको छ। देबकोटाले आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा...
असोज ९,२०७८ चितवनको नारायणगडबाट काठमाडौका लागि छुटेको माइक्रोमा सवार दुइ जनाबाट ९५ लाख नेपाली रुपैयाँ बरामद भएको छ। काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको हो । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाको चेक प्वाइन्टबाट प्रहरीले भारतिय दुइ नागरिकलाइ...
भदौ २९,२०७८ १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पु७थभलसयाइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पु¥याइएको थियो। कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र...
भदौ २२,२०७८ जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा रू। २ अर्ब ७४ करोड बराबरको नयाँ व्यवसाय गरेका छन् । साउनमा ६ लाख २३ हजार ८४४ ओटा नयाँ बीमालेख विक्री गरेर जीवन बीमा कम्पनीहरूले सो बराबरको प्रथम...
भदौ १२, २०७८ दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान...
भदौ १२, २०७८ मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ...
भदौ ८, २०७८ चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८