• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
  • रासस

चैत १९, २०७९   कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् ।गल्ली गल्ली संस्थाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन बिमोचन कार्यक्रममा उनले शिक्षा समग्र चीजको...

मौसम : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षा
  • खबरदाता

चैत १९, २०७९   हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

सरकारले नगद प्रवाहबारे अध्ययन गर्ने
  • खबरदाता

चैत १९, २०७९     सरकारले नगद प्रवाहको स्थितिबारे अध्ययन गर्ने भएको छ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यभार सम्हालेकै दिन सरकारको नगद प्रवाहको विषयमा विश्लेषण गर्न नगद प्रवाह योजना तर्जुमा समिति बनाउने निर्णय गरेका हुन् । अर्थ मन्त्रालयको...

सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति
  • खबरदाता

चैत १८, २०७९   सरकार र मिटरब्याज पीडितबीच सहमति भएको छ। शनिबार सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो। ‘सरकार र मिटरब्याज पीडितहरुबीच सहमति भएपश्चात बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम...

रास्वपाबाट लामिछाने, वाग्ले र खरेललाई टिकट
  • खबरदाता

चैत १८, २०७९ /  टिकादत्त तिमिल्सिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२...

झापामा हावाहुरीसहितको असिनाले क्षति
  • रासस

चैत्र १८,२०७९   झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्‍याएको छ। शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। ‘हावाहुरीसहित...

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
  • खबरदाता

चैत्र १८,२०७९   नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रणाली खारेज गर्ने निर्णय गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो निर्णय हो। गृहमन्त्रीको कार्यभार सम्हाल्दै श्रेष्ठले सूत्रपरिचालन कार्यविधि, २०७८ खारेज गर्ने निर्णय...

आज पनि वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

चैत्र १८,२०७९   हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ । आज...

भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
  • खबरदाता

चैत्र १८,२०७९     भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा शुक्रबार सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । शुक्रबार एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहााको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८