असार ६,२०८० देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका...
असार ६,२०८० काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप रु एक लाख जरिवाना तिराउने बताएका छन् । कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार...
असार ६,२०८० गलत निर्णय गर्ने तर जनतामाझ कसम खाएर भाइरल बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रतिनिधिसभालाई डाँटेका छन् । मन्त्रालयको विनियोजन पुस्तकमा प्रदेशका नाम नलेखी अंकमा उल्लेख गरेको पाइएपछि सभामुख देवराज घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा पर्यटन...
असार ५, २०८० चितवन — पूर्वी चितवनको रत्ननगर नगरपालिका-१२ का गोपाल ओझाको घरमा मंगलबार मध्याह्न सुनका गहना र नगद चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार ३३ तोला ५० लाल बराबरका सुनका गहना र नगद दुई लाख...
असार ५, २०८० धनगढी - सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह धर्मपत्नी अमृतासहित सोमबार धनगढीबाट गृहजिल्ला बझाङका लागि हिँडे। ६ जेठमा आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भई पद बहाली गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भ्रमण तालिका...
असार ५, २०८० बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको...
असार ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो छातीको शल्यक्रिया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा।रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको...
असार ५, २०८० सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ । डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी...
असार ५, २०८० संसदीय समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ । मंगलबार बसेको संसदको अर्थ समितिले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गर्न निर्देशन दिएको हो । यसअघि समितिले जेठ २९ मा नयाँ ब्रोकर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८