• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले लिए पाँचदेखि ४० लाखसम्म
  • खबरदाता

असार ४ ,२०८०   अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये...

अस्पतालमा नआउने र काम नगर्ने कर्मचारी घरमै बसे हुन्छ : स्वास्थ्य मन्त्री जोशी
  • खबरदाता

असार ३,२०८०   चितवन- वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले समयमा अस्पताल नआउने चिकित्सक कर्मचारीलाई कमरवाही गर्न निर्देशन दिएका छन। भरतपुरको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण अनुगमन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समयमा अस्पताल नआउने र अस्पताल आएर पनि...

भोलिदेखि काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन रोकिने
  • खबरदाता

असार ३ ,२०८०   काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले  जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म...

नेपालले जिम्बाबेलाई दियो दुई सय ९१ रनको लक्ष्य
  • खबरदाता

असार ३ ,२०८०   ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार घरेलु टोली जिम्बाबेलाई दुई सय ९१ रनको विजय लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको...

मनसुन सुरु भएपनि धेरै जिल्लामा तातो हावा सहित गर्मी
  • खबरदाता

असार २ ,२०८०   हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही...

अदालतको आदेशपछि बालकृष्ण खाणले भने – म निर्दोष छु
  • खबरदाता

असार,१ २०८०   पूर्व गृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निर्दोष रहेको बताएका छन्। काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री खाणसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ। अदालतको आदेश सुनेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै...

खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई थुनामा पठाउन आदेश
  • खबरदाता

असार,१ २०८०   काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुईबाहेक अन्य अभियुक्तहरूलाई थुनामा पठाउन आदेश गरेको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण...

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा पदभार ग्रहण
  • खबरदाता

असार,१ २०८०   प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट नियुक्त भएर शपथ लिएसँगै उनले सर्वोच्च अदालतमा शुक्रबार साँझ पुगेर पदभार ग्रहण गरेका हुन् । शुक्रबार नै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन भएको थियो । त्यसपछि...

भित्रियो मनसुन : आज कहाँ कहाँ हुन्छ बर्षा ?
  • खबरदाता

जेठ ३२, २०८०   हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८