• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स खुला गर्न अर्थ समितिको निर्देशन

  • खबरदाता

धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स खुला गर्न अर्थ समितिको निर्देशन

असार ५, २०८०

 

संसदीय समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ । मंगलबार बसेको संसदको अर्थ समितिले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गर्न निर्देशन दिएको हो ।

यसअघि समितिले जेठ २९ मा नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो । तर मंगलबार धितोपत्र बोर्डका पदाधिकारीहरुसँगको छलफलपछि यसअघिको निर्णय सच्याउँदै अर्थ समितिले लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णण गरेको हो ।

 

  • प्रकाशित मिति : असार ५, २०८०, मंगलवार ११:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८