• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता
  • खबरदाता

असार ८, २०८०   ओखलढुङ्गा । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी...

गोरखा जिप दुर्घटना अपडेट : मृतक पाँच जनाकै सनाखत
  • खबरदाता

असार ८, २०८०   गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा,...

देशैभर मनसुन सकृय, सातै प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार ८, २०८० जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ। बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण नेपाल भित्रिएको एक सातासम्म मनसुन पश्चिमसम्मै फैलन सकेको थिएन। अब एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम...

गोरखामा जन्ती बोकेको जिप दुर्घटना : ५ जनाको मृत्यु
  • खबरदाता

असार ८, २०८०   गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा...

सरकार र अदालत भारतको गुलाम, म अदालतलाई मान्नेवाला छैन : बालेन
  • खबरदाता

असार ७, २०८०   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकार र अदालत भारतको गुलाम भएको बताएका छन्। उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि उनले अदालत र कानुन नमान्ने बताएका हुन्। उनले देशको...

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल
  • रासस

असार ७, २०८०     लुम्बिनी - लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश...

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार ७, २०८०   हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको...

सांसद विकास कोषको पैसा खर्च गर्न महानगरलाई सोध्नुपर्ने भएपछि झस्किए सांसद
  • खबरदाता

असार ७, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम भनिने सांसद विकास कोषमाथि नियमन गर्ने भएका छन् । महानगरका मेयर शाहले बुधबार ०८०/०८१ को नीति तथा कार्यक्रम पेश गर्दै संघ र प्रदेशबाट आउने संसदीय क्षेत्र...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या
  • खबरदाता

असार ६, २०८०   ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८