• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु
  • खबरदाता

असार ५, २०८०     दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय...

आज कोशी, मधेस र गण्डकीमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार ५, २०८०   हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत...

खुद्रा पसल नचलेपछि माओवादी-जसपा-एस र नेकपाले बनाए समाजवादी मोर्चा, कांग्रेस झस्कियो
  • खबरदाता

असार ५, २०८०   खुद्रा पसल थापेर बसे माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा गरी चार दलले गठबन्धनभित्र फेरि अर्को गठबन्धन गरेका छन् । गत वर्ष मंसिरमा भएको निर्वाचनमा नेकपाबाहेकका यी दलले कांग्रेससँग गठबन्धन गरेर चुनाव...

उच्च तापक्रमका कारण चितवनमा मकै उत्पादन घट्ने अनुमान
  • रासस

असार ४, २०८०     चितवन– जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ । लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । लामो समय पानी...

दाङमा बोक्सीको आरोप लगाउने दुईजना पक्राउ
  • रासस

असार ४, २०८०     दाङमा बोक्सी आरोप लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-२ निमुरीया बस्ने करिब ४५ वर्षका झाँक्री यमबहादुर सार्की र घोराही-३ गौरीगाउँ बस्ने करिब ३३ वर्षीया सरस्वती गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय...

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, २ घाइते
  • रासस

असार ४, २०८०   ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन बनेका छन् । पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल...

कस्तो रहनेछ आजको मौसम ?
  • खबरदाता

असार ४, २०८०   हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी...

अख्तियार प्रमुख राईले जब एक घण्टासम्म सांसदहरुलाई सुशासनको पाठ पढाए…
  • खबरदाता

असार ४, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा पुगे । उनले त्यहाँ एक घण्टाभन्दा बढी समय लगाएर भ्रष्टाचार नियन्त्रणमा भएका प्रयास, समस्या र समाधानका उपायबारे खुलस्त कुरा राखे ।...

मुलुकमा लोडसेडिङ, विद्युत भारत निर्यात गरेर चर्चा कमाउँदै कुलमान
  • खबरदाता

असार ४, २०८०   नेपालको तराई क्षेत्रमा अझै पनि लू चलिरहेको छ । त्यस क्षेत्रमा वर्षा नहुँदा तापक्रम घट्न नसकेको हो । चर्को गर्मीमा उपभोक्ता लोडसेडिङमा बस्न बाध्य छन् । काठमाडौं उपत्यकामा पनि बेलाबेला बत्ती जाने गरेको छ । यद्यपि,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८