• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज गणतन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह
  • खबरदाता

जेठ १५, २०८०   सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३...

गणतन्त्रको संस्थागत विकासका लागि सबैबीच एकता र सहकार्य हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
  • रासस

जेठ १५, २०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट...

बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन : राष्ट्रपति पौडेल
  • रासस

जेठ १५, २०८०     राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र...

आज गणतन्त्र दिवस
  • रासस

जेठ १५, २०८०   सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र...

राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी
  • खबरदाता

जेठ १४, २०८०   राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन्। आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
  • खबरदाता

जेठ १४, २०८०   मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी...

पूर्व राजाले भने झैं कुन व्यवस्था अँगाल्ने भनेर सोच्ने बेला आइसकेकै हो त ?
  • खबरदाता

जेठ १४, २०८०   राजनीतिक दलहरु भ्रष्टाचारका विषयमा आरोप प्रत्यारोपमा उत्रिरहँदा पूर्व राजा ज्ञानेन्द्र शाह भने अहिले नागरिक अभिनन्दनको नाममा देशका विभिन्न ठाउँमा पुगेका छन् । उनलाई नागरिक अभिनन्दन जनमत बटुल्ने राम्रो अवसर बसेको छ । राजनीतिक दलहरुको पछिल्ला गतिविधि...

यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना
  • खबरदाता

जेठ १३,२०८०   पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे। पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा पनि घरबाटै लान्थे। यहाँसम्म...

भारत भ्रमण अघिनै नागरिकता विधेयक प्रमाणीकरण गराउने दाउमा प्रचण्ड
  • खबरदाता

जेठ १३,२०८०     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्भवतः १७ जेठमा भारत भ्रमणमा जाँदैछन् । उनी भारत भ्रमण जानु अघि ‘मृत’ अवस्थामा पुगेको नागरिकता विधेयक राष्ट्रपति मार्फत् प्रमाणीकरण गराउन चाहन्छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि अडकिएको विधेयक अघिल्लो संसदको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८