• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
श्रावण ४ गते विहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन  ४, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण ४ गते विहीबार तद्अनुसार सन् २०२३ जुलाई २० तारिख अधिक श्रावणशुक्लपक्ष तृतीया तिथि अश्लेषा नक्षत्र ९ः५६ पर मघा...

शिक्षा विधेयक अडकाएर सचिवलाई दोष दिँदै मन्त्री राई
  • खबरदाता

साउन  ४, २०८०   संविधान जारी भएको आठ वर्ष र संघीय संरचनामा गएको ६ वर्ष पूरा हुँदा पनि सरकारले संघीय शिक्षा ऐन जारी गर्न सकेको छैन । जसकारण विद्यालय शिक्षा भद्रगोल छ । तर, शिक्षामन्त्री अशोक राई भने संघीय शिक्षा...

गाँजा बोकेको ग्यास बुलेट सहित लोथरबाट २ जना पक्राउ
  • खबरदाता

साउन ३,२०८०   चितवन - गाँजा बोकेको ग्यास बुलेट सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले जनाए अनुसार बुधबार दिउँसो १:३० बजेको समयमा चितवन राप्ती - १ लोथर नजिक पर्साबाट पुर्ब तर्फ जाँदै गरेको एमएच ४८ एवाइ ४७०९ नम्बरको...

देवघाट जाने बाटोमा ढुङ्गेधारा निर्माण
  • खबरदाता

साउन ३, २०८०     भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा...

चितवनमा ३९ जनालाई अङ्गीकृत नागरिकता
  • रासस

साउन ३, २०८०   जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार...

कांग्रेस बैठक : आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने
  • खबरदाता

साउन ३, २०८०   नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ बजेदेखि...

श्रावण ३ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन ३, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं।.२०८० श्रावण ३ गते बुधबार तद्अनुसार सन् २०२३ जुलाइ १९ तारिख अधिक श्रावणशुक्लपक्ष द्वितीया तिथि तिष्य नक्षत्र ७ः२१...

यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

साउन ३, २०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली...

देउवाले देखाए उदारता, ओली र प्रचण्ड तयार होलान ?
  • खबरदाता

साउन ३, २०८०   कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रयोग गरेका छन् । पुरानो र सबैभन्दा ठूलो दल कांग्रेस परम्परागत भएको आरोप लाग्दै आएका बेला सभापति देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकको प्रत्यक्ष प्रशारण गरेका हुन् । नेपालमा गोप्य र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८