• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नाबालिगलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
  • खबरदाता

साउन २,२०८०   राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा संलग्न भएको...

बाघको आक्रमणबाट माडीमा तीन जना घाईते
  • खबरदाता

साउन २,२०८०   चितवन - बाघको आक्रमणबाट माडीमा ३ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार मंगलबार साँझ ५:२० बजेको समयमा चितवनको माडि - ३ बैराठ स्थित जंगलबाट गाँउमा पसेको बाघले आक्रमण गर्दा माडी -३ घर भएका उमेश सहनी (४२),महेन्द्र...

तातोपानी कुण्डको आम्दानी १ करोड ३७ लाख
  • रासस

साउन २, २०८०   प्राकृतिक उपचारस्थलको रूपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा १ करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९र८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । म्याग्दी नदीको किनारमा प्राकृतिक...

ललिता निवास प्रकरण : आज पनि सकिएन सुनुवाइ
  • खबरदाता

साउन २,२०८०   ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि...

इच्छाकामनाका कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स
  • खबरदाता

साउन २,२०८०     चितवनको इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख...

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै
  • खबरदाता

साउन २, २०८०   नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ । लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि मिति तय भएर...

श्रावण २ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन २, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण २ गते मंगलबार तद्अनुसार सन् २०२३ जुलाई १८ तारिख अधिक श्रावणशुक्लपक्ष प्रतिपदा तिथि तिष्य नक्षत्र हर्षण योग...

गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन २, २०८०     हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली...

बालेनले ल्याए नयाँ नियम : मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स र अस्पतालले पार्किङ शुल्क लिन नपाउने
  • खबरदाता

साउन २, २०८०     काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पार्किङमा नयाँ नियम ल्याएका छन् । उपभोक्ता सपिङ गर्न जाँदा होस्, रेस्टुरेन्टमा खाजाखाना खान जाँदा तथा विरामी भएपछि अस्पताल जाँदा गाडी, मोटरसाइकल पार्किङ गरेबापत पार्किङ शुल्क तिर्छन् ।अहिलेसम्म यही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८