असार १६, २०८० प्रतिनिधिसभामा दोस्रो शक्ति र तीन प्रदेशमा पहिलो दल रहेको एमाले केन्द्रदेखि प्रदेशसम्म सत्ताविहीन बनेको छ । एमाले नेतृत्वको कोसी प्रदेश सरकार शुक्रबार ढलेसँगै एमाले सत्ताविहीन बनेको हो । ९३ सदस्यीय प्रदेशसभामा कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको...
असार १५,२०८० विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकेको छ । गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषि ठहर गर्दै विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले...
असार १५,२०८० ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधिश डा कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा...
असार १५,२०८० चितवन - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताएका छन । धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन...
असार १५,२०८० विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेशा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम...
असार १५,२०८० नारायणगड मुग्लिङ सडक खण्डमा पहिरो खस्न नरोकिएपछी यातायात सुचारु हुन सकेको छैन । सो खण्डको ३ नम्बर पुल नजिक बिहिवार देखि पहिरो खसिरहेको छ। बिहिवार बिहान ९;३० बजे खसेको पहिरो हटाएर यातायात सुचारु गरिए पनि दिउँसो...
असार १५,२०८० अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा। कोरिन स्टर्नले जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ ।...
असार १५,२०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक९दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज...
असार १५,२०८० कोसी प्रदेशमा सबैभन्दा ठूलो दल एमाले अब प्रतिपक्ष बन्ने पक्का भएको छ । एमाले संसदीय दलका नेतासमेत रहेकामुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने लगभग निश्ति भएको हो । यहाँ माओवादी र जसपाले सरकार छाडेपछि कार्कीको कुर्सी अल्पमतमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८