साउन ५,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० श्रावण ५ गते तद्अनुसार सन् २०२३ जुलाइ २१ तारिख शुक्रबार अधिक श्रावणशुक्लपक्ष चतुर्थी तिथि मघा नक्षत्र व्यतिपात योग...
साउन ५,२०८० हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका...
साउन ५,२०८० भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएको घटना छानबिन गर्न समिति गठन गरेको छ । अहिले सबैको मनमा एउटा प्रश्न उब्जेको छ, यति ठूलो परिमाणमा ल्याइएको सुन भन्सार पास भयो...
श्रावण ५,२०८० राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा दुई जना कार्गो सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ । विभागले साउन ३ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब एक क्विन्टल सुन बरामद गरेको थियो । विमानस्थलको गेट पास...
साउन ४, २०८० जापानको यामागुची प्रान्तको इमाजु नदीमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका दुई नेपाली युवा कृष्ण कँडेल र प्रितम खरेलको अन्तेष्टि शुक्रबार जापानमा नै गरिने भएको छ । बुधबार दिउँसो काम सकाएर घरनजिकको नदीमा चार जना साथीसहित...
साउन ४, २०८० झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । आरोपीहरूलाई बिहीबार अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान...
साउन ४, २०८० भन्सार विभागले १०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो। विभागका महानिर्देशक शोभाकान्त पौडेलले छानबिनका लागि समिति गठन गरेको...
साउन ४, २०८० राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका...
साउन ४, २०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। जल तथा मौसम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८