• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार
  • रासस

वैशाख ५, २०८१, बुधवार झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स ९सौर्य तारबार० निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको...

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम...

सडकमा निर्माण सामग्री छाड्नेलाई आजदेखि कारबाही
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीलगायत सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि सडकमा निर्माण सामग्री छाड्नेलाई आजदेखि कारबाही हुने भएको छ । निर्माण काम सकेपछि ती स्थानलाई पहिलाको जस्तै नबनाई छाड्नेलाई पनि कारबाही गरिने महानगरले चेतावनी दिएको...

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार चितवन । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली...

वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन
  • रासस

वैशाख ४, २०८१, मंगलवार   भरतपुर– २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ । सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो । चराको अवस्था अध्ययन गर्नाका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा...

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?
  • खबरदाता

वैशाख ४, २०८१, मंगलवार   काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री दाहालले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका...

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह
  • खबरदाता

वैशाख ४, २०८१, मंगलवार चितवन । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज केही भू–भागमा वर्षाको सम्भावना छ । वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
  • खबरदाता

वैशाख ३, २०८१, सोमवार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको...

नेकपा एसले अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : अध्यक्ष ओली
  • खबरदाता

    काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीको चर्को आलोचना गरेका छन् । यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भएको उनको दाबी छ । आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८