• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मौसम : यी स्थानमा छ वर्षा, हिमपात र हावाहुरीको सम्भावना
  • खबरदाता

चैत १, २०८०   हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदलीको...

प्रतिनिसभाको बैठकमा आज विश्वासको मत लिँदै प्रधानमन्त्री
  • खबरदाता

फागुन ३०, २०८० प्रधानमन्त्री प्रचण्डले आज (३० फागुन)का लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ । यही फागुन...

त्रिदेशीय ट्वान्टी–२० शृंखला : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै
  • खबरदाता

फागुन ३०, २०८० काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन् । खेल बिहान पौने १२ बजे सुरू हुनेछ । यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो ।...

यी प्रदेशमा छ हल्का हिमपातको सम्भावना
  • खबरदाता

फागुन ३०, २०८० काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका...

ट्रकमा लागेको आगो सल्केर कर्णाली पुलमा क्षतिः तत्काललाई सवारी आवागमन बन्द
  • खबरदाता

फागुन २९, २०८० कैलाली- कर्णाली पुलमा लाइटर लोड गरी विरगञ्जबाट कञ्चनपुरतर्फ गइरहेको ट्रकमा आगलागी हुँदा त्यसैको आगो सल्केर उक्त पुलमा पनि क्षति पुगेको छ । क्षतिको यकिन गरी सुरक्षाको दृष्टिकोणले ठिक छ कि छैन भन्ने पत्ता नलाग्दासम्म उक्त पुलबाट केही...

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, राजनीतिक उथलपुथल नभए दाहाल अध्यक्ष बन्ने पक्का
  • खबरदाता

फागुन २९, २०८० काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उमेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी...

दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना

फागुन २९, २०८० हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञा विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।...

हतकडीसहित भागेका थुनुवा पक्रिन गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु
  • खबरदाता

  काठमाडौँ– जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिप्रका दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो । जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली...

झापाको प्लाई उद्योगमा लागेको आगो ९ घण्टा बित्दा पनि आएन नियन्त्रणमा
  • खबरदाता

फागुन २८, २०८० झापा– झापाको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो । सोमबार बिहान ५ बजे अघिबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको हो। झापाका सबै नगरपालिका,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८