• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

  • खबरदाता

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

वैशाख ३, २०८१, सोमवार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।

  • प्रकाशित मिति : वैशाख ३, २०८१, सोमवार २०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८