• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024
नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी

  पुस १५, २०७८ पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको भन्दै...

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

पुस १५,२०७८   गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई...

तमु ल्होसारमा प्रधानमन्त्रीले दिए शुभकामना
  • खबरदाता

पुस १५,२०७८   तमु जातिले मनाउदै आएको ल्होसारको अबसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन। उनले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । बिहीबार तमु...

बलत्कारी जो बिदेश उड्न एयरपोर्ट पुगेका थिए
  • खबरदाता

  पक्राउ परेका मध्ये ८ जना एउटै गाउँपालिका भित्रका रहेका छन। पुस १५,२०७८   सोमबार काठमाडौं आइपुगेकी सुर्खेतकी एक महिला आफु बलात्कार भएको भन्दै प्रहरी प्रभाग बसपार्क पुगिन। उनले आफुलाइ १० जनाको समूहले नयाँ बसपार्कबाट १६ घन्टा नियन्त्रणमा लिएर बलात्कार...

इच्छाराज तामाङ पुर्पक्षकालागि जेल चलान
  • खबरदाता

पुस १४,२०७८ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाइ पुर्पक्षका लागि जेल चलान गरिएको छ। तामाङलाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले थुनामा पठाउने आदेश दिएको हो। तामाङलाइ ठगी तथा संगठित अपराध मुद्दा लागेको थियो। उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष...

मुग्लिङ नजिक ट्रक त्रिशुलिमा खस्दा चालक बेपत्ता
  • खबरदाता

पुस १४,२०७८ नारायणगढ मुग्लिङ सडक खण्डपाएकोमा मालबाहक ट्रक त्रिशुलिमा खस्दा चालक बेपत्ता भएका छन। काठमाडौं तर्फ जादै गरेको लु १ ख ६०५० नम्बरको दश चक्के ट्रक उक्त सडक खण्डको ९ किलो भन्ने स्थानबाट त्रिशुलि नदिमा खसेको ट्राफिक प्रहरीका सहाय निरीक्षक...

तमु ल्होसारमा बिहिवार सार्वजनिक बिदा
  • खबरदाता

  पुस १४,२०७८ तमु ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको छ। तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो। गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई...

चिसो बढेपछि पहाडी जिल्लाको जनजीवन प्रभावित

पुस १४, २०७८ मंगलबार रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित...

बदलियो मौसम, चन्द्रागिरिमा हिमपात

पुस १४,२०७८   हाल देशमा पबदलियो मौसमश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८