• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा ट्रक र कार ठक्कर खाँदा चारजना घाइते, एक गम्भीर
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार   चितवनमा ट्रक र कार ठक्कर खाँदा कारमा सवार ४ जना घाइते भएका छन। जस मध्ये एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज (शुक्रवार) बिहन ६:१० बजेको समयमा भरतपुर -२९ मा पर्ने १७...

माधव नेपाल मच्चिए, मच्चिए, थच्चिए
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार   सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दीर्घ सोडारीहरु कांग्रेससँग मिल्न जाँदासम्म माधव नेपाल गठबन्धनको विकल्प सोच्न सहिरहेका थिएनन् । सोडारीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीका नाममा समर्थनपत्र लेख्दासम्म पनि नेपाल त्यसमा सहमत भइसकेका थिएनन् ।...

यी प्रदेशमा ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
  • खबरदाता

वैशाख ७, २०८१, शुक्रवार चितवन । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । उच्च...

माडीको सोमेश्वर दर्शन गर्न २ लाख भक्तजन पुगे
  • खबरदाता

वैशाख ६, २०८१, बिहीवार चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैं र रामनमवी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन्। चैत्र शुक्ल सप्तमी, अष्ठमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी भक्तजन उपस्थित भएका सोमेश्वरगढी संरक्षण तथा...

नारायणगड- मुग्लिन सडक खण्डमा म्याजिक र ट्रक ठोकिदा १७ जना घाइते
  • खबरदाता

वैशाख ६, २०८१, बिहीवार म्याजिक र ट्रक एकआपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन। चितवन प्रहरीका अनुसार आज (बिहीबार) बिहान ९:४५ बजेको समयमा नारायणगड मुग्लिन सडक खण्डको चौधकिलोमा उक्त दुर्घटना भएको हो। मुग्लिनबाट नारायणगढ तर्फ आई रहेको ना १...

वाग्मतीसहित गण्डकी र कर्णालीमा वर्षाको सम्भावना
  • खबरदाता

वैशाख ६, २०८१, बिहीवार काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी...

सुदूरपश्चिममा एकीकृत समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार   काठमाडौं– नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो...

भूमिगत तार पड्किँदा चितवनको माडीमा विद्युत् सेवा अवरुद्ध
  • रासस

वैशाख ५, २०८१, बुधवार चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि ५ बजेसम्म सञ्चालनमा आए...

खैरो हेरोइन कारोबार मुद्दामा एन्फा उपाध्यक्ष लामा पक्राउ
  • खबरदाता

वैशाख ५, २०८१, बुधवार काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उच्च अदालत, पाटनले लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा पाँच वर्षको कैद सजाय तोकेयता दावा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८