चैत १४, २०८०, बुधवार पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । मंगलबार बिहान खोलामा नुहाउन गएकी १९ वर्षीया पद्मा सुनारको शव फेला परेको हो । नुहाउन र कपडा धुन भन्दै खोलामा गएकी उनी बेलुकासम्म नफर्किएपछि खोजी सुरु भएको...
चैत १४, २०८०, बुधवार तनहुँ - तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुल निर्माण भएको छ । २१ करोड ६८ लाख ४८ हजारको लागतमा पुल निर्माण भएको हो । तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र...
चैत १४, २०८०, बुधवार चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको हो । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका एकदुई...
चैत १३, २०८०, मंगलवार चितवन । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड)लाई रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका प्रसाईंका अंगक्षकलाई रिहा गर्न...
चैत १३, २०८०, मंगलवार काठमाडौं-नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २(० ले जितेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८।३ ओभरमा...
चैत १३, २०८०, मंगलवार काठमाडौं – झापाको बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति प्रा। डा। गोविन्द केसीले आपत्ति जनाएका छन् । मंगलबार डा। केसीले एक विज्ञप्ति जारी...
चैत १३, २०८०, मंगलवार चितवन–राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताएका छन्। भरतपुर महानगरपालिकाले आज आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा...
चैत १३, २०८०, मंगलवार काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार ९१५ चैत० बाट सुरु गर्न लागिएको हो । १३ माघबाट झापाबाट सुरु...
चैत १३, २०८०, मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सेवा निवृत भएकी सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्दै। काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्। उनले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८