• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
‘श्रमजीवी पत्रकारहरू तलब नपाएर सडकमा छन्, सरकारको ध्यान जाओस्’
  • खबरदाता

फागुन १३, २०८० काठमाडौँ– आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारहरूले पारिश्रमिक नपाएकोतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन्। ‘श्रमजीवी पत्रकारहरूले पारिश्रमिक नपाएको विषय अहिले मिडिया हाउसबाट सडकसम्म पुगेको छ। प्रजातन्त्रको बहाली,...

दादुरा–रुबेला खोप अभियान आजदेखि : ५७ लाख बालबालिकालाई दिइँदै
  • खबरदाता

फागुन १३, २०८० काठमाडौं । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने...

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
  • खबरदाता

फागुन १३, २०८०   भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर...

गण्डकी, कर्णाली र कोसी प्रदेशमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

फागुन १३, २०८० चितवन । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

मनाङमा घर भत्किँदा एक जनाको मृत्यु, ७ जनाको उद्धार
  • रासस

फागुन १२,२०८०   मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँका कान्छा गुरुङको...

होस्टेलमा झुन्डिएर चितवनमा एक छात्राको मृत्यु
  • खबरदाता

फागुन १२,२०८०   भरतपुर - होस्टेलमा झुन्डिएर चितवनमा एक छात्राको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार सनिवार बिहान १०:२० बजेको समयमा रत्ननगर नगरपालिका -१० मा रहेको एकता सिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बसी कक्षा ८ मा अध्ययनरत बर्ष १४ की...

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री
  • खबरदाता

फागुन १२, २०८०   धनुषा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे। सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने...

चितवन मेडिकल कलेजमा वडावासीलाई उपचारमा ५० प्रतिशत छुट
  • खबरदाता

फागुन १२, २०८० चितवन- भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख...

अध्ययन नगरी धरानमा हवाईमैदान बनाउन सकिँदैन : मन्त्री किराती
  • रासस

फागुन -१२, २०८० धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन्। सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८