• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भरतपुरका ४ सहित चितवनमा ७ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र–२८,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ७ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका २,८,११ र २८ का २ पुरुष र २ महिला गरि ४ जना रहेका छन।...

मालपोत कार्यालय भरतपुरले क्षेत्र छुट्याएर सेवा दिने
  • संबाददाता

भाद्र–२७,२०७७ चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारी र संक्रमण बढ्दै गएपछि मालपोत कार्यालय भरतपुरलेपनि सावधानी अपनाएर सेवादिने भएको छ । जस अन्र्तगत आईतवार भरतपुर,बछ्यौली र गीतानगर क्षेत्रको मात्रै काम गरिने छ । सोमवार श्रीपुर,पिठुवा र पन्चकन्याको गरिने छ भने...

आज १२०१ संक्रमित थपिँदा, १४ जनाले ज्यान गुमाए
  • संबाददाता

भाद्र–२७,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार १७६ नमुनाको परिक्षण गर्दा १ हजार २०१ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय १६ महिला र ७ सय ८५ पुरुष सहित १२०१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५३...

वडा प्रहरी कार्यालय नारायणगढका ४१ मध्ये २६ प्रहरी कोरोना संक्रमित
  • संबाददाता

भाद्र–२७,२०७७ चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतवार कार्यालयका प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक टे«सिङका आधारमा बाँकी रहेका सबै प्रहरीको स्वाव संकलनगरि प्रयोगशालामा पठाईएको थियो ।...

चितवनका थप ११ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र– २७, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार गरिएको परिक्षणमा चितवनका ११ सहित २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ४ महिला र ५ पुरुष...

तीन बर्षका बालक सहित चितवनका ८७ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र–२७,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका १,२,५,६,७,९,१०,११,१२ र १५ का ५० पुरुष र २३ महिला गरि ७३ जना रहेका...

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
  • संबाददाता

भाद्र–२६, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उच्च ज्वरो र स्वाश प्रश्वासको समस्या भएका राप्ती नगरपालिका ५ का ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भाद्र २४ गते...

ओलीलाई सरकार, दाहाललाई पार्टी
  • संबाददाता

भाद्र–२६,२०७७ चितवन । सत्तारूढ नेकपाको स्थायी कमिटिको बैठक आज शुक्रवार सम्पन्न भएको छ । पार्टीभित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीको विवाद सुलझाउन नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । त्यहि कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदनको आधारमा आजको बैठक केन्द्रित भएको थियो...

आज थपिएका १४५४, आइसियुका १७०, भेन्टिलेटरका २२ मध्ये कहाँ कति ?
  • संबाददाता

भाद्र–२६,२०७७ आज एक दिनमा १० हजार ७०१ नमुना परिक्षण गर्दा १४५४ संक्रमितहरु थपिएका छन् । जसमध्ये महिलाको संख्या ४६३ छ भने पुरुषको संख्या ९९१ रहेको छ । आजसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको छ । स्वास्थ्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८